कति पुग्यो आज सुनचाँदीको मूल्य ?

एजेन्सी । नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य स्थिर छ। आज छापावाल सुनको मूल्य प्रतितोला ५८ हजार २०३ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै तेजाबी सुनको मूल्य आज प्रतितोला ५७ हजार

Read More...

पिसाब सङ्क्रमणबाट बचौँ

कल्पना पौडेल काठमाडौँ । के तपाईँलाई शरीर चिलाउँछ, योनी पोल्ने र पिसाब फेर्दा दुख्ने समस्या छ। यदि छ भने तपाईंलाई पिसाब सङ्क्रमण भएको हुन सक्छ । यस्तो समस्या भएमा हेलचक्ताइँ नगरी चिकित्सक कहाँ उपचारका लागि

Read More...

लमजुङ पहिरोमा मृत्यु हुने चार पुगे

लमजुङ । मस्र्याङ्दी-३ अर्खलेमा बुधबार दिउँसो आएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ। पहिरोमा हराएकी एक वृद्धाको शव आज फेला परेपछि मृत्यु हुनेको सङ्ख्या चार पुगेको हो। सो घट्नामा परी बेपत्ता भएकी ७०

Read More...

विप्लव नेतृत्वको नेकपाका प्रवक्ता प्रकाण्डलाई अचानक काठमाडौँ ल्याइयो

काठमाडौँ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई यहाँबाट आज काठमाडौं ल्याइयो। आज बिहान दाङबाट काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक कृष्णहरि शर्माले जानकारी दिए। शुक्रबार भोजपुरबाट दाङ ल्याइएका विकलाई

Read More...

भरतपुर महानगरले गर्यो कोरियाली कम्पनीसँग यस्तो सम्झौता

चितवन । भरतपुर महानगरपालिकाको फोहर व्यवस्थापन गुरुयोजना निर्माणका लागि कोरियाली संस्थासँग आज यहाँ सम्झौता सम्पन्न भएको छ। कोरियाली सरकारको मातहतमाको सुडोनोन ल्याण्डफिल साइट म्यानेजमेन्ट कर्पोरेशनसँग सम्झौता भएको हो। सम्झौतापत्रमा महानगरका तर्फबाट प्रमुख रेणु दाहाल र

Read More...

व्यापार वार्ताका लागि अमेरिकी प्रस्ताव चीनद्वारा स्वागत

बेइजिङ । केही समयदेखि अमेरिका र चीनबीच व्यापारिक विवाद चुलिँदै गएको अवस्थामा अमेरिकाले राखेको नयाँ व्यापार वार्ता प्रस्तावलाई चीनले स्वागत गरेको छ। विश्वका दुई ठूला अर्थतन्त्र रहेका चीन र अमेरिकाबीचको विवादले व्यापार युद्धकै रुप लिने

Read More...

आर्थिक गणनाको नतिजा : मुलुकभर नौ लाख औद्योगिक प्रतिष्ठान

प्रकाश सिलवाल काठमाडौँ । प्रथम राष्ट्रिय आर्थिक गणना, २०७५ को प्रारम्भिक नतिजाले देशभर कूल नौ लाख २२ हजार ४४५ औद्योगिक प्रतिष्ठान रहेको नयाँ तथ्याङ्क सार्वजनिक भएको छ। केन्द्रीय तथ्याङ्क विभागले गरेको उक्त गणनमा ती प्रतिष्ठानमा

Read More...

निर्मलाका हत्यारा पत्ता लगाउन माग

काठमाडौँ । बलात्कारपछि हत्या गरिएका १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई चाँडो खोजी गरेर कारवाही गर्न माग गरिएको छ। रिपोर्टर्स क्लब नेपालद्वारा आज यहाँ आयोजना गरिएको साक्षात्कारमा पन्तका आमाबाबुले निर्दोष छोरी निर्मलाको हत्यारालाई चाँडो पत्ता

Read More...

तीजको भोलिपल्ट शेयर बजार दोहोरो अङ्कले बढ्यो

काठमाडौँ । शेयर बजार आज पनि दोहोरो अङ्कले वृद्धि भएको छ। लगातार उकालो लाग्दै आएको बजार आज नयाँ विन्दुमा पुगेको हो। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १४.१३ विन्दुले बढेर एक हजार २४४.८४

Read More...

साफ च्याम्पियनसिप : नेपाली फुटबल टोली स्वदेश फर्कियो

काठमाडौँ । बङ्गलादेशको ढाकामा जारी साफ च्याम्पियनसिप प्रतियोगिताको सेमिफाइनलबाट पराजित नेपाली राष्ट्रिय टोली आज स्वदेश फर्किएको छ। नेपाली टोली ११ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको हो। बङ्गलादेशमा भएको साफको १२ औँ संस्करणमा सहभागिता जनाएको नेपाल

Read More...