कोप–२४ मा नेपालले जलवायु परिवर्तन असरका विषय उठाउने

काठमाडौँ, ५ मङ्सिर । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धिको पक्ष राष्ट्रको २४औँ सम्मेलन (कोप–२४) मा नेपालले जलवायु परिवर्तनका असरबारेका विषयलाई प्राथमिकताका साथ उठाउने भएको छ । नेपालले हरित ग्यास उत्सर्जनमा आफ्नो ज्यादै न्यून

Read More...

प्रेस काउन्सिलले पत्रकार आचारसंहिता जागरण अभियान

काठमाडौँ, ५ मङ्सिर । प्रेस काउन्सिलले पत्रकार आचारसंहिता जागरण अभियान शुरु गरेको छ । पत्रकारिता क्षेत्रलाई व्यवस्थित गर्दै पत्रकार आचारसंहिताप्रति जिम्मेवार र उत्तरदायी बनाउने उद्देश्यले काउन्सिलले गुल्मी, अर्घाखाची, सर्लाही, पर्सालगायतका जिल्लामा जागरण अभियान शुरु गरेको

Read More...

जापानी नागरिकद्वारा चार लाख सहयोग

बेझाड पाल्पा, ५ मङ्सिर । जनता आधारभूत विद्यालय निस्दी गाउँपालिका– ५ पाक्दी पाल्पामा पुस्तकालय भवन निर्माणका लागि एक जापानी नागरिकबाट रु चार लाख आर्थिक रकम सहयोग प्राप्त भएको छ । पाल्पालाई कर्मथलो बनाउँदै आउनुभएका जापानी

Read More...

दुई महीना अझै नआउने महानगरमा ब्रुमरयन्त्र

काठमाडौँ, ५ मङ्सिर । धूलो सफा गर्न काठमाडौँ महानगरपालिकाको यही मङ्सिर पहिलो सातादेखि ल्याउने भनेको ब्रुमरयन्त्र आउन अझै दुई महीना लम्बिएको छ । अघिल्लो वैशाखमा जनप्रतिनिधि आएपछि पहिलो प्राथमिकतामा परेको कामपाको सडकको धूलो सफा गर्न

Read More...

तपाईको जीवनमा मान सम्मान र धन कति प्राप्त हुन्छ ? यी रेखा हेर्नुहोस्

एजेन्सी । हस्तरेखा ज्योतिषले मानिसका हातका रेखाहरु हेरेर उसको बारेमा सम्पूर्ण जानकारी पूर्ववत रुपमा लिन सक्छन्। जसले भविश्वका बारेमा निकै महत्वपूर्ण जानकारी पूर्ववत रुपमा लिन सकिन्छ । हातमा यस्ता रेखाहरु हुन्छन् जसले जीवनमा पैसाको प्रभाव,

Read More...

गगन थापा भन्छन्- निर्मला हत्या प्रकरणमा सरकार गम्भीर भएन

भीमदत्तनगर, ५ मङ्सिर । नेपाली काङ्ग्रेसका युवा नेता गगन थापाले कञ्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा सरकार गम्भीर नदेखिएको आरोप लगाउनुभएको छ । आज बिहान कञ्चनपुरको भीमदत्तनगरस्थित काङ्ग्रेसको पार्टी कार्यालयमा आयोजित

Read More...

कञ्चनपुर क्षेत्र २ को योजना छनोट

कञ्चनपुर, ५ मङ्सिर । कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर २ का तीन स्थानीय तहमा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत योजना छनोट गरिएका छन् । तीन नगरपालिका रहेको निर्वाचन क्षेत्रमा रु चार करोडका २० वटा योजना छनोट

Read More...

सिन्धुपाल्चोकमा भएको छात्रा भलिबलमा इर्खू प्रथम

चौतारा, ५ मङ्सिर । सिन्धुपाल्चोकको चौतारा सागाचोकगढी नगरपालिकाको इर्खूमा भएको जिल्लास्तरीय छात्रा भलिबल प्रतियोगिताको फाइनलमा इर्खू मावि प्रथम भएको छ । मङ्गलबार भएको फाइनलमा सिद्धीगणेश मावि सानु सिरुबारी दोस्रो र सरस्वती मावि ग्यानथुम तेस्रो भएको

Read More...

पोखराको धार्मिक स्थल पुम्दीकोटमा महादेवको विशाल मूर्ति स्थापना

पोखरा, ५ मङ्सिर । धार्मिक पर्यटकको पनि गन्तव्य स्थलका रूपमा विशिष्ट पहिचान बनाएको पुम्दीकोटमा महादेवको विशाल मूर्ति स्थापना कार्यले गति लिएको छ । परापूर्वकालदेखि भूमेश्वर महादेवको मन्दिर रहेको पोखरा–२२ को पुम्दीकोटमा ५६ फिट उचाइको सोही

Read More...

पुस ५ देखि इलाममा पर्यटन महोत्सव हुने

पशुपतिनगर ५ मङ्सिर । पुर्वी क्षेत्रको समग्र पर्यटन प्रवद्र्धन गर्नका लागि इलाममा पुस ५ गतेदेखि १६ गतेसम्म पर्यटन महोत्सव हुने भएको छ । इलाम पर्यटन प्रर्वद्धन सरोकार मञ्चको आयोजनामा मेची क्षेत्र पर्यटन महोत्सव २०१८ आयोजना

Read More...