बन्दले छोएन सेयर बजारलाई, करिब तीन अङ्कले बढ्यो

काठमाडौँ, २८ कात्तिक । नेकपा (माओवादी) को बन्दको कारण सवारी साधन सामान्य रुपमा चलेपनि धितोपत्र बजारमा भने त्यसले आज कुनै प्रभाव नपारेको पाइएको छ । नेपाल स्टक एक्चेन्जकाअनुसार निरन्तर ओरालो लाग्दै आएको नेप्से परिसूचक आज

Read More...

आइओएमको डिन बरिष्ठताको आधारमा नियुक्त नभएको भन्दै डा. केसीद्वारा दसौँ पटकको अनशन सुरु

काठमाडौँ, २८ कात्तिक । वरिष्ठतालाई मिचेर चिकित्साशास्त्र अध्ययन संस्थान ९आइओएम०को डिनमा प्रा डा केशवप्रसाद (केपी) सिंह नियुक्त भएको भन्दै प्रा डा गोविन्द केसीले आजदेखि दसौँ अनशन सुरु गर्नुभएको छ । शनिबार विज्ञप्ति जारी गर्दै आइतबार

Read More...

श्रीमतीलाई चिठी लेखेर नारायणी नदीमा हामफालेका भनिएका युवक पक्राउ

चितवन, २८ कात्तिक । नारायणी नदीमा हामफालेका भनिएका मोरङका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । नारायणी नदीको पुलको बीच भागमा श्रीमतीलाई पत्र लेखेर छाडेका पथरी– १ का ३१ वर्षीय तिलकप्रसाद लिम्बूलाई प्रहरीले भरतपुर उपमहानगरपालिका–

Read More...

अङ्गिकृतले संवैधानिक पद पाउनु हुँदैनः अध्यक्ष गच्छदार

Bijaya Kumar Gachhadar

नेपालगन्ज, २८ कात्तिक । मधेसी–जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले अङ्गिकृत नागरिकलाई संवैधानिक पद दिन नहुने बताउनुभएको छ । सो दलद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले अङ्गिकृतलाई संवैधानिक पद दिन नहुने जनमत मधेसमै अधिक रहेकाले

Read More...

संविधान कार्यान्वयनको विषय संविधान संशोधनसँग जोड्नु गलत – अध्यक्ष ओली

दमक (झापा), २८ कातिक । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अब मुलुकको समृद्धिका लागि राजनीतिक दलको ध्यान जानुपर्ने बताउनुभएको छ । झापाको धरमपुर–पाँचगाछी जोड्ने सडक कालोपत्रे शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले मुलुकमा राजनीतिक परिवर्तन

Read More...

नुनको अभाव र मूल्यवृद्धि भएको भन्ने खबर गलत प्रचार हो – साल्टट्रेडिङ कर्पोरेसन

धनगढी, २८ कात्तिक । सुदूरपश्चिमाञ्चलमा नुनको अभाव भएको र मूल्यवृद्धि भएको भन्ने खबर निराधार रहेको साल्टटे«डिङ कर्पोरेशनले जनाएको छ । कार्पोरेशनको यहाँंस्थित क्षेत्रीय कार्यालयका प्रमुख तथा सहायक महाप्रबन्धक केशवप्रशाद पाण्डेले सुदूरपश्चिममा रहेका कर्पोरेसनका डिपो र

Read More...

पाकिस्तान विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ३० पुग्यो, ९५ जना घाइते

क्वेटा (पाकिस्तान), २८ कात्तिक । दक्षिण पाकिस्तानमा इस्लामिक सुफीमा शनिबार आत्मघाती विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या ३० पुगेको स्थानीय अधिकारीले बताएका छन् । वोलिचिस्तान प्रान्तमा भएको विस्पोटमा ९५ जनाभन्दा बढी घाइते भएका बताइएको छ ।

Read More...

घरमै राखेको एक कार र दुई मोटरसाइकलमा आगजनी

दोलखा, २८ कात्तिक । अज्ञात समूहले घरमा राखेको दुईवटा बाइक र एउटा कारमा आगो लगाई फरार भएका छन् । दोलखा उद्योग वाणिज्य सङ्घका महासचिव इन्द्र श्रेष्ठको बा१०च १४७४ को कार, जिल्ला विकास समिति दोलखाका सूचना

Read More...

अब कक्षा १२ को अन्त्यमा एसएलसी परीक्षा लिने निर्णय

कात्र्तिक २८ – शिक्षा मन्त्रालयले कक्षा १२ को परीक्षालाई एसएलसी(माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा) नामकरण गरेको छ । शिक्षा ऐनको आठौँ संशोधनले कक्षा १२ सम्मलाई विद्यालय तहमा पुनर्संरचना गरेपछि अबदेखि कक्षा १२ को अन्त्यमा एसएलसी परीक्षा

Read More...

विप्लब माओवादीको नेपाल बन्दको आंशिक प्रभाव, बन्द गराउँदै हिँड्ने ५० जना बिहानै पक्राउ

काठमाडौं, २८ कात्तिक – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीले आह्वान गरेको नेपाल बन्दको कारण आज देशभरको जनजीवन प्रभावित बनेको छ । बन्दको कारण काठमाडौं उपत्यकासहित देशभरको सुरक्षा व्यवस्था कडा पारिएको छ। उपत्यकाका चोक चोक तथा

Read More...