गजब संयोगः आज प्रचण्डको ‘बर्थ डे’, हातलाग्यो विजयी उपहार

काठमाडौं। आज डिसेम्बर ११ तारिख । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको जन्मदिन। अंग्रेजी क्यालेण्डरअनुसार सन् १९५४ डिसेम्बर ११ तारिखमा जन्मिएका प्रचण्ड आजबाट ६३ वर्ष पूरा गरी ६४ वर्षमा प्रवेश गरेका छन् । नेपाली क्यालेण्डरअनुसार

Read More...

समानुपातिक मतमा माओवादीको अग्रता

जुम्ला । समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत भएको मतगणनाको अन्तिम परिणामअनुसार जुम्लामा प्रतिनिधिसभा र प्रदेशसभा दुबैमा नेकपा (माओवादी केन्द्र) ले अग्रता लिएको छ। शनिबार बिहान १० बजे शुरु भई आइतबार राति ११ बजे सम्पन्न मतगणनामा दुबै तहको

Read More...

सुनसरी-३ : विजयकुमार गच्छदारको मतान्तर ह्वात्तै घट्यो

सुनसरी । सुनसरी क्षेत्र नम्बर ३ का उम्मेद्वार तथा नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले मतान्तर ह्यात्तै घटाएका छन्। यस अघि एमालेकी उम्मेदवार भगवती चौधरीसँग ५९९ मतअन्तरले पछि परेका गच्छदारले मत अन्तर घटाएर २ सय ७१

Read More...

कञ्चनपुर १ बाट प्रचण्डकी बुहारी बिना मगर विजयी

काठमाडौँ । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी बुहारी तथा माओवादी नेतृ बिना मगर विजयी भएकी छन्। माओवादी नेतृ मगरले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेदवार दिवानसिँह विष्टलाई १९ हजार ५ सय

Read More...

वाम गठबन्धनले शतक पूरा: १०६ स्थानमा जित हासिल

  काठमाडौं। प्रतिनिभिसभा र प्रदेशसभाको मतगणना जारी रहँदा वाम गठबन्धनले एक सय भन्दा बढी सिटमा जित हासिल गरेको छ। वाम गठबन्धनले प्रतिनिभिसभातर्फ हालसम्म १०६ सिटमा जित हासिल गर्दै शतक पूरा गरेको छ। पछिल्लो मतपरिणाम अनुसार

Read More...

नुवाकोटमा कांग्रेस नेता महत र केसीका परिवारै पराजित

नुवाकोट । नेपाली कांग्रेसका दुई प्रभावशाली नेताहरु डा.रामशरण महत र अर्जुन नरसिंह केसी नुवाकोटबाट भारी मतान्तरले पराजित भएका छन् । नुवाकोटमा कांग्रेसका हेबीवेट नेताहरुले मात्रै हारेका छैनन्, लामोसमयदेखि रहँदै आएको ‘परिवारवाद’ समेत ढलेको छ ।

Read More...

हारको ह्याट्रिकबाट यसरी जोगिए अरुण नेपाल

सिन्धुपाल्चोक । एमाले पोलिटव्यूरो सदस्य अरुण नेपाल हारको ह्याट्रिकबाट जोगिएका छन् । २०६४ र २०७० को दुवै संविधानसभा निर्वाचनमा पराजित भएका नेपाल यसपटक भने सहज विजय निकाल्न सफल भए प्रदेशसभा सदस्यमा । एमालेको केन्द्रीय राजनीतिमा

Read More...

कांग्रेस नेता प्रदिप पौडललाई ५ मतको दुर्भाग्य

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल प्रदेशसभा सदस्य पदको निर्वाचनमा पराजित भएका छन्। तनहुँ क्षेत्र नम्बर २ को प्रदेश ‘क’ मा उम्मेदवार बनेका पौडेल ५ मतको झिनो मतान्तरले पराजित भएका हुन्। पौडेल नेकपा

Read More...

कसले बनाउने भए प्रदेश सरकार ? यस्तो छ हिसाब (सूचीसहित)

काठमाडौं । प्रदेशसभा सदस्यहरुको अहिलेसम्मको बिजयी संख्या र अग्रतालाई हेर्दा नेपाली कांग्रेसले कुनै पनि प्रदेशमा सरकार बनाउन नसक्ने देखिएको छ । प्रदेश नम्बर २ मा मधेसवादी गठबन्धनले स्पष्ट बहुमत ल्याउने प्रारम्भिक रुझान देखिएको छ ।

Read More...

रौतहटमा कांग्रेसको विजयी जुलुसमा हवाइ फायर

काठमाडौं । रौतहटको क्षेत्र नं २ को राजपुर नगरपालिकामा नेपाली कांग्रेस र संघीय समाजवादी फोरमका समर्थक, कार्यकर्ताबीच झडप भएको छ। कांग्रेस उम्मेदवार मोहम्मद अफ्ताव आलमको विजय जुलुसका क्रममा संघीय समाजवादी फोरमका कार्यकर्ता, समर्थकबीच झडप भएको

Read More...