शक्तिपीठहरूमा दर्शनार्थीको भीड

काठमाडौँ, ३१ असोज। नेपालीहरूको महान् चाड बडादशैंअन्तर्गत आज महाअष्टमीका दिन देशभरका शक्तिपीठ र देवीस्थानहरूमा श्रद्धालु भक्तजनहरूको ठूलो भीड लागेको छ । शक्तिका प्रतीक महाकाली, महालक्ष्मी, महासरस्वती र देवी भगवतीका मन्दिरहरुमा देवीको पूजाआराधना भइरहेको विभिन्न जिल्लाबाट

Read More...

त्रिशूलीबाट आयो दुखद खबरः दुर्घटनामा दुई जनाको मृत्यु, पाँच घाइते!

चितवन, ३१ असोज । इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा आज दिउँसो सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पोखराबाट धादिङतर्फ जाँदै गरेको ग२च १७५१

Read More...

दशैँले छोएन आश्रमका वृद्धवृद्धालाई

bridha

–निरु गौतम बुटवल, ३१ असोज । यतिबेला जताततै बडादशैँको चहलपहल छ । दशैँका लागि किनमेल गर्नेलाई भ्याइनभ्याई छ । कामको सिलसिलामा टाढा गएका आफ्ना सन्तानहरु घर फर्किएका कारण बुबाआमाहरुमा खुशीको सीमा छैन । तर बुटवलको

Read More...

दशैँमा सशस्त्रको निःशुल्क बस सेवा

पोखरा, ३१ असोज । नेपालीको महान चाड बडादशँैको अवसरमा सशस्त्र प्रहरी बल तालीम केन्द्र लामापाटनले मङ्गलबारदेखि पोखरामा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । दशैँको अवसरमा बजारमा सार्वजनिक यातायातका साधान न्यून भएका कारण सर्वसाधारणलाई सुविधा

Read More...

पाठ्यक्रममै योग शिक्षा राखिने: मन्त्री पोखरेल

girirajmani pokhrel

बर्दिवास, ३१ असोज । महोत्तरी जिल्लाको बर्दिवास नगरपालिकाले बडादशैँको अवसर पारेर सातदिने योग शिविर आयोजना गरेको छ । बडादशैँको पूmलपातीको दिन पारेर मङ्गलबार नगरपालिकाले बर्दिवासमा आयोजना गरेको सातदिने योग शिविरको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि

Read More...

दशैँ मनाउन राजधानीबाट २२ लाख यात्रु बाहिरिए

काठमाडौँ, ३१ असोज। काठमाडौँ उपयकाबाट दशैँ मनाउन २१ लाख भन्दा बढी यात्रु बाहिरिएका छन् । महानगरीय ट्राफिक महाशाखाका अनुसार विगत चार दिनको अवधिमा सो सङ्ख्यामा यात्रु बाहिरिएका हुन् । स्थलमार्गबाट मात्रै २२ लाख यात्रु बाहिरिएको

Read More...

प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा दर्शनार्थीको भीड

जनकपुरधाम ३१ असोज। बडादशैँअन्तर्गत आज महाअष्ठमीका अवसरमा प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा प्रसाद चढाउन रातिदेखि नै हजारौँ श्रद्धालु लाममा रहेका छन् । सो मन्दिरमा राति १२ बजेदेखि नै प्रसाद चढाउने क्रम शुरू भएको हो । पूजा

Read More...

तीन महिनाका लागि टेलिकमका २२ अफर

काठमाडौँ, ३० असोज। नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि आजदेखि अटम अफरअन्तर्गत विभिन्न २२ अफर उपलब्ध गराएको छ । आफ्ना ग्राहकलाई कम शुल्कमा बढी सुविधा दिन ह्याप्पी विकेन्ड प्याक, अल टाइम डाटा प्याक, नाइट टाइम भोलुमबेस्ड

Read More...

हुम्लामा न्यायिक समितिले मुद्दा किनारा लगाउँदै

हुम्ला, २९ असोज । हुम्लाका सात वटा गाउँपालिकामध्ये खार्पुनाथ गाउँपालिकाले उपप्रमुखको नेतृत्वमा रहेको न्यायिक समितिबाट मुद्दा किनारा लगाउन थालेको छ । आर्थिक वर्ष २०७५/७६ को तीन महीनायता १३ मध्ये पाँच वटा मुद्दा फछ्र्यौट गरेको छ

Read More...

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकलाई जीप यात्रा शुरु

चितवन, २९ असोज । चितवन राष्ट्रिय निजुञ्जमा वर्षात्का कारणले रोकिएको जीप सफारी पुनः शुरु भएको छ । वर्षा समाप्त भएसँगै दशैँको मुखमा जीप यात्रा शुरु गरिएको हो । निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार असोज

Read More...