न्यायको खोजीमा साउदीको श्रम अदालत धाउँदै लिम्बू

२५ मंसिर, साउदी । रोजगारदाता कम्पनीले काम गरेको तलब नदिएपछि एक नेपाली दुई महिनादेखि साउदी अरबको श्रम अदालत धाउन बाध्य भएका छन् । आठ महिनादेखि काम गरेको तलब नदिएको भन्दै इलाम, मङ्गलबारे–१ का ४० वर्षीय

Read More...

हिन्दू अधिराज्य घोषणा गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौँ, २५ मङ्सिर । नेपाललाई वैदिक सनातन हिन्दू अधिराज्य घोषणा गर्न माग गर्दै राष्ट्रिय सरोकार मञ्च नेपाल परिवारले आज प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा रक्षा मन्त्री

Read More...

पच्चिसबुँदे घोषणा जारी गर्दै मानवअधिकार राष्ट्रिय महा भेला सम्पन्न

काठमाडौँ, २५ मङ्सिर । ‘लोकतन्त्र, मानवअधिकार र समावेशीता: राज्यको सबै क्षेत्र र तहमा समान महिला सहभागिता’ भन्ने नाराका साथ यहाँ सञ्चालित सातौँ मानवअधिकार राष्ट्रिय महाभेला पच्चिसबुँदे घोषणा जारी गर्दै सम्पन्न भएको छ । भेलाले नेपालको

Read More...

अख्तियारको अनुसन्धानलाई सहयोग हुन्छ: सचिव ज्ञवाली

कावासोती, २५ मङ्सिर । नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भ्रष्टाचार नियन्त्रण गर्ने काममा एमालेको सहयोग हुने बताउनुभएको छ । तर अख्तियारको काम पूर्वाग्रही हुन भएन भन्दै उहाँले भन्नुभयो – “अहिले एन्फाका

Read More...

एमाओवादी बैठकः जनतामा जाने योजना ल्याउन पार्टी नेतृत्वलाई सुझाव

काठमाडौँ, २५ मङ्सिर । एकीकृत नेकपा (माओवादी)को जारी केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गर्नुभएको राजनीतिक तथा साङ्गठिन प्रस्तावको सर्मथनमा पूरक प्रस्ताव दर्ता भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको बैठकमा केन्द्रीय

Read More...

आत्मघाती आक्रमणमा सात क्यामरुनी नागरिकको मृत्यु

याउन्डे (क्यामरुन),  मङ्सिर २५ गते । उत्तरी क्यामरुनको कोलोफाटामा शुक्रबार गरिएको एक आत्मघाती हमलामा कम्तिमा सात नागरिकको मृत्यु भएको क्यामरुनी सुरक्षा अकिारीले बताएका छन् । उक्त इलाका नाइजेरियाली इस्लामिक समूह बोको हरामको आश्रयस्थल मानिन्छ ।

Read More...

किसानलाई इन्धन उपलब्ध गराउन माग

काठमाडौँ, २५ मङ्सिर । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल निकट राष्ट्रिय प्रजातान्त्रिक किसान सङ्गठनले ग्यास, डिजेल, पेट्रोललगायत अत्यावश्यकीय इन्धन किसानलाई आपूर्ति गर्न माग गर्दै आज नेपाल आयल निगममा ज्ञापनपत्र बुझाएको छ । सङ्गठनका अध्यक्ष गोपाल दाहालको

Read More...

झापामा ‘जनताको संविधान जनताकै माझमा’

भद्रपुर, २५ मङ्सिर । ‘नेपालको संविधान जनताको संविधान: जनताको संविधान जनताका माझमा’ विषयमा नयाँ संविधानबारे प्रचारप्रसार गर्ने उद्देश्यले जिल्ला विकास समिति झापाद्वारा चन्द्रगढीमा आयोजित एक सभा आज यहाँ सम्पन्न भएको छ । कार्यक्रममा कानुनविज्ञ अशोक

Read More...

सरकारसँग वार्ता गर्न थारूवानको समिति

काठमाडौँ, २५ मङ्सिर । थारूवान् संयुक्त सङ्घर्ष समितिले सरकारसँग वार्ताका लागि सात सदस्यीय समिति गठन गरेको छ । वार्ताका लागि समितिका संयोजक धनिराम चौधरीको संयोजकत्वमा समिति गठन गरिएको हो । सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको

Read More...

गठबन्धनको सरकारसँग नौबुँदे माग

gathabandan

काठमाडौँ, २५ मङसिर । सङ्घीय समावेशी मधेसी गठबन्धनले आज सरकारसमक्ष नौबुँदे माग प्रस्तुत गरेको छ । ती मुख्य मागहरुमा सीमाङ्कनका विषयमा तराईमा दुई प्रदेश हुनुपर्ने, नागरिकता, सामानुपातिक र समावेशीका बारेमा अन्तरिम संविधानमा भएको व्यवस्थाअुनसार नै

Read More...