आन्दोलनका बेला राजेन्द्र महतो हेलिकप्टर चढेको पैसा सरकारसँग माग

काठमाडौं, २ माघ । मधेसी मोर्चाले तयार पारेको २६ घाइतेको उपचार खर्च विवरणअनुसार दुई लाख ४० हजार रुपैयाँ एम्बुलेन्समा खर्च भएको छ । दुई लाख ६० हजार बिरामी र आफन्तको खानामा खर्च भएको छ ।

Loading...

Read More...

फेरि नेपाल पस्यो भारतीय प्रहरी

कलैया, माघ २ । सीमामा रहेका नेपाली सुरक्षाकर्मीलाई गढीमाई दर्शन गर्ने भन्दै झुक्याएर नेपाल प्रवेश गरेका भारतीय प्रहरीले बारा कलैयाबाट एक व्यापारीलाई नियन्त्रणमा लिन गरेको प्रयास स्थानीयको प्रतिकारमा असफल भएको छ। अन्नपूर्ण पोष्ट दैनिकमा समाचार

Read More...

मधेस आन्दोलनका घाइतेलाई सरकारले दिएन उपचार खर्च

money

काठमाडौं, माघ २ । सरकारले मधेस आन्दोलनका क्रममा घाइते भएका मधेसी मोर्चाका कार्यकर्ताको उपचा खर्च ब्यहोर्ने निर्णय गरेपनि अहिलेसम्म रकम दिएको छैन। नयाँ पत्रिका दैनिकमा समाचार छ। माेर्चाले घाइते २६ जनाको उपचार खर्च विवरण १०

Read More...

कोरिया जान नपाएकालाई पुनर्निर्माणमा लगाउने प्रस्ताव

काठमाडौं, माघ २ । नेपाल र दक्षिण कोरियाबीच रोजगार अनुमति प्रणाली (इपीएस)मार्फत प्रशिक्षार्थी कामदार छनोट गर्न लिइएको कोरियन भाषा परीक्षामा सहभागी भई कोरिया जान नपाएकालाई पुनर्निर्माण कार्यका लागि स्वयं सेवकका रुपमा परिचालन गर्ने प्रस्ताव इपीएस

Read More...

कोटामा तेल पाएका औद्योगिक संस्थाबाटै कालोबजारी

विराटनगर, माघ २ । नेपाल आयल निगम डिपो विराटनगरले कोटामा उद्योग, व्यापार, निर्माणलगायत संस्थालाई वितरण गरेको तेल कालोबजारीमार्फत पुन बजारमा पुग्ने गरेको फेला परेको छ। नयाँ पत्रिका दैनिकमा समाचार छ। आयल निगम क्षेत्रीय डिपो विराटनगरले

Read More...

काँग्रेस सरकारमा जान हतार गर्दैन – वरिष्ठ नेता देउवा

  पोखरा, १ माघ । नेपाली काँग्रेसका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेस सरकारमा जान हतार नगर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन कास्कीले आज बिहान यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता

Read More...

एक वर्षभित्रमै लोडसेडिङ अन्त्य हुन्छ- उपप्रम रायमाझी

  फलेवास (पर्वत), माघ १ गते । उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले एक वर्षभित्रमै लोडसेडिङ अन्त्य हुने ठोकुवा गर्नुभएको छ । शुक्रबार बिहान पर्वत सदरमुकाम कुश्माबजारमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै मन्त्री रायमाझीले निर्माणाधीन आयोजनालाई

Read More...

ट्रक र बस ठोक्किँदा तीनजना गम्भीर घाइते

तुलसीपुर (दाङ), १ माघ । दाङको त्रिपुर नगरपालिकाको सौरीकुलामा फेरि पनि ट्रक र बस ठोक्किएका छन् । गएराति तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको ना४ख ७५६० नंको ट्रक र घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको रा१ख ७८९ नंको बस

Read More...

कर्णाली किनारमा माघी पर्व

हुम्ला, १ माघ । दुई कर्णालीको बीचमा पर्ने शिव मन्दिरमा आज बिहानैदेखि भक्तजनको ठूलो भीड लागेको छ । माघी पर्वका अवसरमा स्नान गर्न भक्तालु बिहानै नदी दोभानमा पुगेका छन् । दशवटा गाविसका मानिस जम्मा भई

Read More...

त्रिवेणी धाममा पनि दर्शनार्थीको घुइँचो

परासी, १ माघ । माघे सङ्क्रान्तिको अवसरमा नवलपरासीका त्रिवेणी धामलगायत चर्चित तीर्थस्थलमा आज बिहानैदेखि तीर्थालु भक्तजनको घुइँचो लागेको छ । नवलपरासीको त्रिवेणी धामसहित नारायणी नदीका आसपासका क्षेत्रमा बिहानैदेखि स्नान साथै पूजाआजा गर्न श्रद्धालु भक्तजनको घुइँचो

Read More...