एक्लाएक्लै एकता वार्ता : यस्तो छ ओली र प्रचण्डको आ-आफ्नै दाउ

काठमाडौं । पार्टी एकताको ‘निर्णायक’ छलफलमा रहेका एमाले-माओवादी केन्द्र दुवै पार्टीका अध्यक्ष आ-आफ्नै रणनीतिमा देखिएका छन्। शुक्रबार बेलुका दुई अध्यक्षबीच भएको ‘गोप्य वार्ता’ पनि एक-अर्कालाई मनाउने रणनीतिका कारण निष्कर्षमा पुग्न सकेन । सरकार पहिले कि

Read More...

धाउनु पर्दैन प्रदेश मुकाम

काठमाडौँ । सरकारले सातै प्रदेशका अस्थायी मुकाम तोकेपछि त्यसको समर्थन र विरोधमा विभिन्न ठाउँमा प्रदर्शन भएका छन्। खासगरी प्रदेश १, २, ५ र ७ का अस्थायी मुकाम अपायक ठाउँमा परेको भन्दै ती प्रदेशका जिल्लामा असन्तुष्टि

Read More...

संसद्को गतिरोध नहटेसम्म प्रधानमन्त्री उपत्यकाबाहिर नजाने

पुष १५ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्को गतिरोध नहटेसम्म उपत्यकाबाहिर नजाने बताएका छन्। निकासका लागि दलहरूसँग निरन्तर छलफल बस्ने उनले सभामुख ओनसरी घर्तीलाई बताएका छन्। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ। ‘प्रधानमन्त्रीले

Read More...

दोलखामा तीन वर्षकी बालिकादेखि ७० वर्षकी वृद्धासमेत बलात्कृत

पुष १४ – दोलखामा तीन वर्षमा ३४ वटा बलात्कारका घटना भए । पाँच बजरजस्ती करणीको उद्योगमा मुद्दा दर्ता भएको छ । भूकम्पपछि बलात्कार बढेको प्रहरीको तथ्यांकले देखाएको छ । २०७२ साल वैशाखपछि मात्रै १५ वटा

Read More...

नेपाल र चीनबीच सन् २०१७ मा संयुक्त सैन्य तालिम नेपालमा हुने

पुष १५ – दुई देशबीच सैन्य क्षेत्रमा सहयोग विस्तार गर्ने उद्देश्यले नेपाल र चीनबीच सन् २०१७ मा संयुक्त सैन्य तालिम नेपालमा आयोजना हुने भएको छ। यो खबर आजका अधिकांश पत्रपत्रिकाले छापेका छन्। उत्तरी छिमेकीले नेपालसँग

Read More...

धराशायी बनेको सिंहदरबार भत्काउन ‘सुझाव प्रतिवेदन’

पुष १४ – गतवर्षको महाभूकम्पका कारण धराशायी बनेको सिंहदरबारभित्रका मुख्य भवनसहित उपत्यकाका झन्डै दर्जन विशेष महत्त्वका सम्पदाजन्य दरबार तत्काल भत्काउन सहरी विकास मन्त्रालयले सुझाव प्रतिवेदन तयार पारेको छ। ती भवन सबलीकरण ९रेट्रोफिटिङ० गर्न समेत असम्भव

Read More...

अबको एक सातामा मोबाइलबाटै राहदानीको आवेदन भर्न सकिने

पुष १३ – राहदानीको आवेदन फाराम भर्न साइबर क्याफे धाइरहनुपर्ने अवस्थाको अन्त्य हुने भएको छ। अबको एक सातामा मोबाइलबाटै राहदानीको आवेदन भर्न सकिने राहदानी विभागले जनाएको छ। यसअघि अनलाइनबाट राहदानीका लागि आवेदन दिने व्यवस्था गरेको

Read More...

चोर पक्राउ गर्न लाखौं खर्च गरेर हेलिकोप्टर चार्टर !

पुष १३ – नाम्चे बजारका व्यवसायीहरूले चोर पक्राउ गर्न लाखौं खर्च गरेर हेलिकोप्टर चार्टर गरेका छन् । नाम्चे बजारमा चोरी गरेर करिब आठ घन्टाको बाटोमा पर्ने दोले पुगेका चोरलाई पक्रन स्थानीयवासीले हेलिकोप्टर भाडामा लिएर प्रहरीलाई

Read More...

सय भन्दा बढी देशमा चल्छन् नेपाली मोबाईल सिम

पुष १३ – नेपालका दूरसञ्चार सेवाप्रदायक कम्पनीहरूले अन्तर्राष्ट्रिय रोमिङ सेवा विस्तार गर्दै लगेका छन्। नेपाल टेलिकमले ७२ र एनसेलले एक सय ११० मुलुकमा अन्तर्राष्ट्रिय रोमिङ सेवा उपलब्ध गराएका छन्। सेवा प्रदायकहरूले अन्तर्राष्ट्रिय रोमिङको दायरा बढाउँदै

Read More...

क्रिसमस मनाउने क्रममा वीरगञ्ज कारागारमा छुरा हानाहान, पाँच घाइते

वीरगन्ज, ११ पुस – क्रिसमस मनाउने क्रममा छुरा हानाहान हुँदा वीरगन्जमा पाँचजना घाइते भएका छन्। वीरगन्जस्थित कारागारमा आइतवार साँझ क्रिसमस मनाउने क्रममा छुरा हानाहान हुँदा पाँचजना बन्दी घाइते भएका जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

Read More...