मलेसियामा किन जेल पर्छन् नेपाली ?

मलेसिया । सुन्दर भविष्यको सपना सजाउँदै आएकामध्ये कयौं राम्रै कमाएर सद्दे फर्कीएका छन् भने कतिपय अपाङ्ग भएर फर्किएका छन्। त्यस्तै कोही मलेसियामै बेखबर त कयौं सर्वस्व गुमाएर कफिनमा फर्किएका छन्। त्यसबाहेक मलेसियाको मजदुरी कथाव्यथाभित्र अर्को

Read More...

कुवेतमा गैरकानुनी कामदारका लागि अाममाफीको म्याद थपियो

कुवेत । गैरकानुनी (अवैध) रुपमा कुवेतमा बसेका कामदारहरुलाई कुवेत सरकारले आममाफी दिने म्याद थप गरेको छ । २९ जनवरीदेखि २२ फेब्रुअरी २०१८ सम्म अाम माफीको तोकिएकोमा कुवेत सरकारले थप दुर्इ महिनाका लागि म्याद थप गरेको

Read More...

डीभी प्रणाली बन्द गर्ने विधेयक अस्वीकृत, अमेरिका जान चाहनेलाई राहत

एजेन्सी । अमेरिकाको माथिल्लो सदन सिनेटले डीभी प्रणाली बन्द गर्ने विधेयक अस्वीकृत गरेको छ। सत्तारुण दल रिपब्लिकनका दुई सांसदले सिनेटमा दर्ता गराएको डीभी प्रणाली बन्द गर्ने, युवा आप्रवासन, सीमा सुरक्षा लगायतका ४ आप्रवासी सम्बन्धी विधेयक

Read More...

साथीलाई भेट्न हिडेकी नेपाली युवती भुलेर भारत पुगेपछि…

कञ्चनपुर । कञ्चनपुरको महाकाली नगरपालिका-७ कञ्जभोजकी २१ वर्षीया लक्ष्मी चन्द हराएको पाँच दिनपछि भारतमा फेला परेकी छिन। पाँच दिनअघि माघ २३ गते घरबाट साथीलाई भेट्न जान्छु भनेर हिँडेकी उहाँ बाटो बिराउँदा भारतमा पुगेकी थिइन्। परिवारजनले

Read More...

अवैधानिक रुपमा २५ सय नेपाली महिला साउदी पुर्याइए

काठमाडौं । मानव तस्करहरुले अवैधानिक रुपमा २ हजार ५ सय नेपाली महिलालाई घरेलु कामदार (हाउसमेड) का रुपमा साउदी अरब पुर्याएका छन्। अधिकांश महिलालाई कुवेत हुँदै साउदी पुर्याइएको हो। हाउसमेडमा पठाउन प्रतिबन्धित साउदीमा कुवेतका मानव तस्करले

Read More...

कुवेत गएका कामदार बालबच्चासहित धमाधम फर्कंदै

काठमाडौँ । सिन्धुपाल्चोककी सुष्मा तामाङ नाम परिवर्तन आफूले जन्माएको ४ वर्षे छोरालाई आफूसँगै कुवेतबाट स्वदेश लैजान पाउने भएपछि बिहीबार निकै खुसी भइन्। उनी आफैंलाई त स्वदेश फिर्न समस्या थिएन। तर, साथमा छोरो पनि भएपछि फर्कन

Read More...

“आर्केस्ट्रा” मा बेचिँदै नेपाली चेली

पर्सा । रौतहट गमहरियाकी १८ वर्षीया रविना खातुन र उदयपुर गाईघाटकी १६ वर्षीया राधा चमार (दुवै नाम परिवर्तन) लाई प्रहरीले वीरगन्जस्थित नेपाल-भारत सीमामा फेला पार्‍यो। रविनालाई अर्जुन कलवारले घरायसी काममा लगाइदिन्छु भन्दै वीरगन्ज बोलाएका थिए।

Read More...

कतारमा यी ११ नेपाली कोमामा

काठमाडौँ । महेशपुर १ झापाका २९ वर्षीय श्रीबहादुर नेम्वाङ १० वर्षदेखि कतारको हमाद अस्पतालमा कोमामा छन्। अली रामदान ट्रेडर कम्पनीमा काम गर्न आएका नेम्बाङलाई ४ सेप्टेम्बर २००८ मा सडकमा गाडीले ठक्कर दिएको थियो। घाइते नेम्वाङ

Read More...

मलेसियामा कफी पिउँदा दुई नेपाली अचेत

मलेसिया । कफी पिउँदा मलेसियाको पेनाङमा कार्यरत दुई नेपाली गम्भीर बिरामी परेका छन्। डुरियन फ्लेवरको दुई सानो प्याकेटको कफी मिसाई बाँडेर पिएका उनीहरू बिरामी परेका हुन्। कफी पिएको करिब १० मिनेटमै उनीहरूलाई रिंगटा लागेको र

Read More...

साउदी र ओमनमा रोजगारी जोगाउन नेपालीलाई गाह्रो

काठमाडौं । आफ्ना नागरिकलाई रोजगारको व्यवस्था गर्न साउदी अरब र ओमनले विभिन्न क्षेत्र र पेसामा विदेशी कामदार राख्न नपाउने नीति ल्याएको छ। साउदी र ओमनले सामान्य काममा पनि आफ्ना नागरिकलाई प्रोत्साहन गर्ने नीति ल्याएपछि विदेशीले

Read More...