शहीद स्मारक ए डिभिजन : फ्रेण्ड्स र थ्री स्टार भिड्ने

काठमाडौँ, २५ असोज । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज दुई खेल हुँदै छ। आज पहिलो खेल फ्रेण्ड्स क्लब र थ्री स्टार क्लबबीच तथा दोस्रो खेल जावालाखेल युथ क्लब र नेपाल पुलिस क्लबबीच

Read More...

महिला फुटबल टोली स्वदेश फिर्ता

काठमाडौँ, २४ असोज । साफ महिला अठार वर्षमुनिको च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली महिला फुटबल टोली आज स्वदेश फर्किएको छ । टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पालगायत एन्फा पदाधिकारीले

Read More...

मछिन्द्र क्लब र च्यासल युथ क्लबबीच खेल हुँदै

काठमाडौँ, २४ असोज । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज मछिन्द्र क्लब र च्यासल युथ क्लबबीच खेल हुँदैछ । यही असोज १३ गतेदेखि शुरु भएर बङ्गबन्धु गोल्डकप अवधिका लागि रोकिएको लिग आजदेखि पुनः

Read More...

‘पाँचौँ डाँन’ बन्ने पहिलो महिला खेलाडी : ‘निर्मला’

भीमदत्तनगर, २३ असोज । निरन्तर प्रयासका कारण सुदूरपश्चिम ‘पाँचौँ डाँन’ बन्ने पहिलो महिला खेलाडीमा आफ्नो नाम लेखाउन सफल कञ्चनपुरको भीमदत्तनगरपालिका–३ भाषीकी ३३ वर्षीया निर्मला डगौंरा दुई दशकदेखि निरन्तर खेलजगत्मा सक्रिय हुनुहुन्छ । तेह्र वर्षकै उमेरदेखि

Read More...

क्रिकेटः भुटानमाथि नेपालको सानदार जित, दुई स्पिनरको अगाडि भुटान निरिह

काठमाडौँ, २३ असोज । आईसीसी टी–२० विश्वकप अन्तर्गत एसिया उपक्षेत्रीय छनोटमा नेपालले लगातार चौथो जित निकालको छ आज भएको खेलमा नेपालले भुटानलाई एक सय १७ रनले पराजित गरको हो। नेपाली दुई स्पिनरको अगाडि कमजोर देखिएको

Read More...

आइसिसी विश्व टी–२० क्रिकेटः नेपाल चौथो जितको खोजीमा

काठमाडौँ, २३ असोज । आइसिसी विश्व टी–२० क्रिकेटअन्तर्गत एशिया छनोट समूह ‘बी’को चौथो खेलमा आज नेपालले भूटानसँग खेल्नेछ । खेल मलेसियाको राजधानी क्वालालम्पुरमा हुनेछ । नेपाल आयोजक मलेसिया, म्यानमार र थाइल्याण्डलाई हराउँदै प्रतियोगिताको शिर्ष स्थानमा

Read More...

पोलार्ड वेस्ट इन्डिज टिममा फर्किए

बार्बाडोस, २२ असोज । वेस्ट इन्डिजका अलराउन्डर काइरोन पोलार्ड भारत विरुद्धको तीनवटा टी–२० क्रिकेट खेलका लागि १५ सदस्यीय टिममा छनौट भएका छन्। आगामी नोभेम्बर ४ देखि हुने उक्त प्रतियोगितामा पोलार्डको खेल क्षमता र घरेलु क्रिकेटमा

Read More...

विश्वकप टी-२० क्रिकेट छनोट : भोलि नेपाल र भुटान खेल्ने

काठमाडौँ । मलेसियामा जारी विश्वकप टी-२० छनोट क्रिकेटमा भोलि मंगलबार नेपाल र भुटानबीच खेल हुने भएको छ। समूह बी मा रहेको नेपाल लगातार तीन खेलमा जित हात पार्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ भने

Read More...

राष्ट्रिय महिला भलिबल प्रतियोगिता मङ्गलबारदेखि हुने

बागलुङ, २२ असोज । नेपाल भलिबल सङ्घको आयोजनामा बाइसौँ राष्ट्रिय महिला भलिबल प्रतियोगिता मङ्गलबारदेखि जिल्लाको गलकोटमा शुरु हुँदैछ । गलकोट नगरपालिकाको सहयोग र जिल्ला भलिबल सङ्घको व्यवस्थापनमा हुने प्रतियोगिताको तयारी पूरा भएको जनाइएको छ ।

Read More...

साफ महिला च्याम्पियनसिपः बङ्गलादेशसँग पराजित हुँदैं नेपाल दोस्रो स्थानमा

काठमाडौँ, २२ असोज । साफ अठार वर्षमुनिको महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि बङ्गलादेशले हात पारेको छ । भुटानको थिम्पुस्थित चाङलिमिथाङ रङ्गशालामा आज सम्पन्न फाइनल खेलमा नेपाल बङ्गलादेशसँग १–० गोलअन्तरले पराजित भएपछि बङ्गलादेशले उपाधि माथि कब्जा

Read More...