क्रिकेटको नाममा मानव तस्करी: टोकियो लगेर छोडियो गैर खेलाडी

काठमाडौं, ११ भदौ – मैत्रीपूर्ण क्रिकेट खेल्न जापान लगेर उतै छाडिएका गैर खेलाडीमध्ये आधाभन्दा बढी टोकियो विमानस्थलबाटै गायब भएको खुलासा भएको छ । नेपाली क्रिकेट टोलीसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ ट्रान्जिट हुँदै जापानको टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय

Entertainment
  • No categories

Read More...

क्रिष्टियानो रोनाल्डो युरोपको उत्कृष्ट फुटबलर घोषित

काठमाडौं, १० भदौ : रियल मड्रिड तथा पोर्चुगलका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो युरोपको उत्कृष्ट फुटबलर घोषित भएका छन्। उनले क्लबका टिममेट ग्यारेथ बेल र एथ्लेटिकोका एन्टोनी ग्रिजम्यानलाई पछि पार्दै यूईएफए वेष्ट प्लेयर इन युरोपको अवार्ड

Read More...

च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक, को-को कुन समुहमा परे ?

काठमाडौं, १० भदौ : युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ। हिजो निकालिएको ड्र अनुसार समुह ए मा फ्रान्सको पेरिस सेन्ट जर्मेन, इंग्लण्डको आर्सनल, स्विट्जरल्याण्डको एफसी बाजल र बुल्गेरियाको लुदोगोरेट्स परेका छन्।

Read More...

म्याच फिक्सिङ प्रकरणका खेलाडीको पुनःविचारको अपिल, एएफसीद्वारा खारेज

काठमाडौँ, ९ भदौ । खेल मिलेमतो गरेको आरोपमा पक्राउ परेपछि एसियाली फुटबल महासङ्घ (एएफसी) ले आजीवन प्रतिबन्ध लगाएको पाँच नेपाली खेलाडीले गरेको पुनःविचारको अपिल खारेज गरेको छ । एएफसीको अपिल कमिटीको आज बसेको बैठकले सो

Read More...

कप्तान पारस खड्कासहित ६ खेलाडी आउँदो साता क्रिकेट खेल्न अमेरिका जादैँ

काठमाडौं, ९ भदौ : कप्तान पारस खड्कासहित ६ नेपाली क्रिकेट खेलाडी आउँदो साता क्रिकेट खेल्न अमेरिका जाने भएका छन्। अमेरिकामा बस्ने नेपालीहरूको निम्तोमा ६ नेपाली खेलाडी अमेरिका जान लागेका हुन्। अमेरिकामा क्रिकेट खेल्न जाने नेपाली

Read More...

रियो ओलम्पिक : नेपालकी अन्तिम प्रतिस्पर्धी तेक्वान्दोकी निशा पहिलो चरणबाटै बाहिरिइन्

काठमाडौँ, ४ भदौ । ब्राजिलमा जारी ‘रियो ओलम्पिक’मा नेपालकी तेक्वान्दो खेलाडी निशा रावल पहिलो चरणबाटै बाहिरिएकी छन् । रियोस्थित कारिओका एरिना–३ मा भर्खरै सम्पन्न स्पर्धामा उनी चीनकी सुयिन झिङसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएकी हुन् ।

Read More...

आइसिसी विश्व क्रिकेट लिग : नेपालद्वारा नेदरल्यान्ड्स १९ रनले पराजित

काठमाडौँ, ३१ साउन । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत सोमबार भएको चौथो चरणको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई १९ रनले पराजित गरेको छ । नेदरल्यान्ड्सको आमस्ट्रडममा भएको सो प्रतियोगितामा टस हारेर पहिले ब्याटिङ्को निम्तो पाएको

Read More...

९ विकेटको क्षतिमा नेपालद्वारा नेदरल्याण्ड सामु २१८ रनको लक्ष्य प्रस्तुत

काठमाडौं, साउन ३१ – आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल र नेदरल्याण्ड्सबिचको दोस्रो खेलमा टस हारेर ब्याटिङ गरेको नेपालले नेदरल्याण्ड सामु २१८ रनको लक्ष्य प्रस्तुत गरको छ । सबै ओभरको समाप्तिमा ९ विकेट गुमाउँदै

Read More...

विश्वकप खेल्ने आशा कायमै राख्न आज नेदरल्यान्डसँग नेपाललाई जित्नै पर्ने दबाब

काठमाडौँ, ३१ साउन । विश्व क्रिकेट लिग च्याम्पियनसिप लिगअन्तर्गत चौथो चरणको दोस्रो खेलमा आज नेपालले घरेलु टोली नेदरल्यान्डको सामना गर्नेछ । नेपाली समय अनुसार आज दिउँसो पौने ३ बजे नेपाल र नेदरल्यान्ड भिड्ने भएको हो

Read More...

नेदरल्याण्डस सामु नेपालको फितलो प्रदर्शन, सबै विकेट गुमाउँदै ९५ रनको झिनो लक्ष्य प्रस्तुत

काठमाडौं, साउन २९ – विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेदरल्याण्ड्ससँगको पहिलो खेलमा नेपालले सबै विकेट गुमाउँदौ ३८.१ ओभरमा जम्मा ९४ रन मात्र जोड्न सफल भएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालका लागि अनिल

Read More...