iPhone-7-Concept_1

काठमान्डौं १३ जेठ २०७३:

एप्पलले आईफोनको स्क्रिनमा परिवर्तन गर्ने भएको छ।
कम्पनीको सप्लायर्सले आईफोनको लागि एक नयाँ प्रकारको स्क्रिन बनाएको र सन् २०१७ स्म्ममा प्रयोगमा ल्याइने अन्तराष्ट्रिय समाचार माध्यमले जनाएका छन्।

अब आउने आईफोनमा उक्त स्क्रिन प्रयोग गरिने जनाइएको छ।पहिलेको स्क्रिनको तुलनामा उक्त स्क्रिन बढी चम्किलो (ब्राइट) र हाई डेफिनेशन हुनेछ।

S.K.

रिप्लाइ लेख्नुस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.