Currency ex

काठमाडौं, २२ पौष । नेपाली बजारमा आज आईतबार अमेरिकी डलरको भाउ घटेको छ। आज अमेरिकी डलर एकको खरिददर १११ रुपैयाँ २६ पैसा रहेको छ भने विक्रिदर १११ रुपैयाँ ८६ पैसा रहेको छ। यसअघि डलरको भाउ ११२ रुपैयाँ ०१ पैसा रहेको थियो।

आज साउदी रियाल एकको खरिददर २९ रुपैयाँ ६६ पैसा र बिक्रिदर २९ रुपैयाँ ८२ पैसा रहेको छ भने कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ५५ पैसा र बिक्रिदर ३० रुपैयाँ ७२ पैसा रहेको छ।

युएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ २९ पैसा र बिक्रिदर ३० रुपैयाँ ४५ पैसा तोकेको छ भने मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ९० पैसा र बिक्रिदर २७ रुपैयाँ ०५ पैसा रहेको छ।

त्यसैगरी दक्षिण कोरियन वन १ सयको खरिददर ०९ रुपैयाँ ९२ पैसा र बिक्रिदर ०९ रुपैयाँ ९७ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ६६ रुपैयाँ ८९ पैसा छ भने बिक्रिदर ३ सय ६८ रुपैयाँ ८७ पैसा रहेको छ।

अन्य देशको विवरण तालिकामा हेर्नुहोस्