foreign currency exchange rate

इन्टरनेट खबर डेस्क माघ २८ काठमाडौँ । आज मिति २०७५ माघ २८ गते सोमबार तदनुसार सन २०१९ फेब्रुवरी ११ तारीख, नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ।

आज नेपाल राष्ट्र बैँकले तोकेको विनिमयदर अनुसार नेपाली बजारमा अमेरिकी डलरको खरिददर मूल्य १ सय १३ रुपैयाँ ७९ पैसा छ भने विक्रिदर मूल्य १ सय १४ रुपैयाँ ३९ पैसा रहेको छ।

त्यस्तै एक मलेसियन रिंगिटको खरिददर मूल्य २७ रुपैयाँ ९६ पैसा छ भने बिक्रिदर २८ रुपैयाँ ११ पैसा छ। त्यस्तै यूके पाउण्ड स्टरलिङ्ग को खरिददर १४७ रुपैयाँ २९ पैसा छ भने बिक्रिदर १४८ रुपैयाँ ०७ पैसा छ।

Loading...

एक साउदी रियालको खरिददर ३० रुपैयाँ ३४ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ५० पैसा छ। त्यस्तै, एक कतारी रियाल खरिददर ३१ रुपैयाँ २५ पैसा छ भने विक्रिदर ३१ रुपैयाँ ४१ पैसा रहेको छ। त्यसैगरी युएई दिराम १ को खरिदर ३० रुपैयाँ ९८ पैसा छ भने विक्रिदर ३१ रुपैयाँ १५ पैसा रहेको छ ।

अन्य देशको विनिमय दर तलको तालिकामा

currency exchange rate

Note: यो विनिमय दरलाई बैैकले आवश्यकता अनुसार जुनसुकै समयमा पनि संसोधन गर्न सक्नेछ । विभिन्न वाणिज्य बैकहरुले तोक्ने विनिमय दर भने फरक हुन सक्ने छ । अद्यावधिक विनिमय दर नेपाल राष्ट बैंकको वेबसाइटबाट जानकारी लिन सक्नु हुनेछ ।

Loading...
Loading...