gahana

काठमाडौं । आज बिहीबार छापावाल सुन प्रतितोला ५९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ५९ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यसैगरी आज चाँदी प्रतितोला ७२० रुपैयाँमा कारोबार भइरहेको छ ।