मेष
स्वास्थ्य राम्रो रहनेछ । प्रसन्नता मिल्नेछ । परिवार तथा इष्टमित्रबाट साथ सहयोग मिल्नेछ ।

वृष
शुभ समाचार सुन्न पाइएला । दाम्पत्य जीवन सुमधुर रहनेछ। आकस्मिक धन लाभ हुनेछ ।

मिथुन
सुख प्राप्त हुनेछ। आर्थिक लाभ हुनेछ । स्वास्थ्य राम्रो रहनेछ ।

कर्कट
रोकिएको काम सम्पन्न हुनेछ । रिसमा नियन्त्रण गर्नुपर्ने दिन रहेको छ । मन चंचल रहनाले काम बिग्रन सक्छ ।

सिंह
सहकर्मीहरुको सहयोग मिल्नेछ । प्रतिस्पर्धीमाथी जीत हासिल गर्न सकिनेछ । आर्थिक लेनदेनको लागि अनुचित समय रहेको छ।

कन्या
स्वास्थ्यमा गडबडी देखिएला। आज कुनै राम्रो कामको सुरुवात नगर्नु ठीक रहनेछ ।

तुला
मनमा अशान्ती छाउला । स्वास्थ्यमा गडबडी देखिनेछ । आकस्मिक धनखर्च हुनेछ ।

वृश्चिक
बोलीले कसैलाई चोट पुग्न सक्ने योग भएकोले आफ्नो बोलीमा नियन्त्रण गर्नुहोला । मन चंचल रहनेछ ।

धनु
बोलीमा नियन्त्रण गर्नुपर्नेछ । स्वास्थ्यमा ध्यान दिनुपर्नेछ । धेरै खर्च हुनेछ ।

मकर
चिन्ता बढ्न सक्नेछ । हतारले निर्णय नलिनु उचित हुनेछ । साथीभाइसंग रमाइलो समय बिताइएला ।

कुम्भ
साथीभाइसंग भेटघाट हुनेछ । प्रतिस्पर्धीहरुको सामना गर्ने आत्मविश्वास जाग्नेछ। आध्यात्मिक कुरामा सफलता मिल्नेछ ।

मीन
सम्बन्धहरुमा मनमुटाव हुनेछ । व्यवहारमा आफ्नो हठ छोड्नु हितकर रहनेछ l