mahayagya-yajna

दमौली, १८ कात्तिक : वेदअनुयायी प्रतिष्ठान, व्यास क्षेत्र शिवपाञ्चायन विकास कोष, पराशर आश्रम संरक्षण समिति, श्रीकृष्ण द्वैपायन ज्येष्ठ नागरिक सत्सङ्ग समिति र विश्व हिन्दु महासङ्घ तनहुँको संयुक्त आयोजनामा दमौलीमा जारी अष्टोत्तरशत (१०८) श्रीमद्भागवत विराट् ज्ञानमहायज्ञमा भागवत पाठ गर्दै कर्ताहरु । महायज्ञमा १०८ कर्ताले दैनिक भागवत पाठ गरिरहेका छन् । तस्वीर: कृष्ण न्यौपाने/रासस