kartik-naach-nepali-cultural-dance

ललितपुर, २५ कात्तिकः ललितपुरको पाटन दरबारस्थित कात्तिक डबलीमा आइतबार मध्यराति कात्तिक नाच प्रस्तुत गर्दै कलाकार ।

यही कात्तिक १५ देखि प्रदर्शनी गरिएको कात्तिक नाच २६ गते मंगलबार समापन हुँदैछ । तस्बिरः रत्न श्रेष्ठ / रासस