bhukampa nepali

काठमडाैं, मडसिर ११ गते । काठमाडाैमा भूकम्पकाे धक्का अनुभव गरिएकाे छ । साे भूकम्प ५ रेक्टर स्केलकाे रहेकेा भूकम्प मापन केन्द्रले जनाएकाे छ । भूकम्पकाे केन्द्रविन्दु सिन्धुपाल्चाेक जिल्लाकाे फुलपिडकाेट रहेकाे जनाइएकाे छ ।

Source: https://gorkhapatraonline.com/open/2019-11-27-4764

Loading...
Loading...