काठमडाैं, मडसिर ११ गते । काठमाडाैमा भूकम्पकाे धक्का अनुभव गरिएकाे छ । साे भूकम्प ५ रेक्टर स्केलकाे रहेकेा भूकम्प मापन केन्द्रले जनाएकाे छ ।

भूकम्पकाे केन्द्रविन्दु सिन्धुपाल्चाेक जिल्लाकाे फुलपिडकाेट रहेकाे जनाइएकाे छ ।

गोरखापत्र अनलाइनका अनुसार, केन्द्रविन्दु पफुकलिडकाेट जलविरे नजिक पर्ने र जलविरेकाे प्रहरी चाैकिमा सम्पर्क गर्दा कुनै क्षतिकाे विवरण प्राप्त नभएकाे जिल्ला प्रहरी कायार्लय सिन्धुपाल्चाेका असइ गणेश रानाभाटले बताउनुभयाे ।

Loading...

बुधबार राती सिन्धुपाल्चाेक केन्द्रबिन्दु भएर गएको भूकम्प काठमाडाैं, ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चाेकमा समेत भूकम्पकाे धक्का महसुस गरिएकाे छ ।

via nagariksamchar https://nagariksamchar.com/archives/9845

Loading...
Loading...