bhukampa nepali

काठमाडौं, मङ्सिर २६ गते । केही सयम पहिले काठमाडौं तथा आसपासमा भूकम्पको धक्का महसुस गरिएको छ ।

साँझ ७ बजेर ११ मिनेटमा गएको सो भूकम्प ४.८ रेक्टर स्केलको रहेको र केन्द्र विन्दु सिन्धुपाल्चोक जिल्ला रहेको भूकम्प मापन केन्द्रले जनाएको छ ।

क्षतिको विवरण प्राप्त भएको छैन ।

earthquake-sindhupalchow

source: गोरखापत्र अनलाइन