16.1 C
Kathmandu
Thursday, May 19, 2022
HomeBusinessसाताको पहिलो दिन आज (आइतबार) घट्यो कि बढ्यो सुनको भाउ ? Gold...

साताको पहिलो दिन आज (आइतबार) घट्यो कि बढ्यो सुनको भाउ ? Gold Price today

काठमाडौं । आज साताको पहिलो दिन अर्थात (आइतबार) नेपाली बजारमा सुनको स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको एक लाख दुई हजार रुपैयाँ कायम भएको छ । शुक्रबार पनि छापावल सुन सोही मूल्यमा कारोबार भएको थियो ।

यसैगरी, आज तेजावी सुनको भाउ पनि स्थिर रहेको छ । आज तेजावी सुन प्रतितोला एक लाख एक हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ।


यस्तै, आज चाँदीको भाउ पनि स्थिर रहेको छ। शुक्रबार एक हजार चार सय पन्ध्र रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भएको हो

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular