Home »
Business » आज (बुधबार) ह्वात्तै घट्यो सुनको भाउ : Gold Price in Nepal Today Per Tola
आज (बुधबार) ह्वात्तै घट्यो सुनको भाउ : Gold Price in Nepal Today Per Tola
On: June 1, 2022
By: Internet Khabar Staff
Post Views :
Read full article and share link adn comment below. we provide articles on finance business healthcare stock market and many more in nepali The best way to research keywords is by using the Google Adwords Keyword tool and find out the cost per click of your keyword. This will determine how much money you could potentially make from that keyword in a month.
१८ जेष्ठ २०७९, बुधबार काठमाडौँ । आज साताको चौथो दिन अर्थात (बुधबार) सुनको भाउ ह्वात्तै घटेको छ । हिजो तोलामा २ सय रुपैयाँले घटेको सुनको भाउ आज झन् तोलामा ८ सय रुपैयाँले घटेको हो।
हिजो तोलामा ९८ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ९७ हजार २ सय रुपैयाँमा झरेको छ ।
यस्तै, आज चाँदीको पनि भाउ घटेको छ । चाँदी आज तोलामा २० रुपैयाँले घटेर १ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
gold price in nepal today per tola
today gold and silver price in nepal per tola
22k gold price in nepal today per tola
today gold price in nepal tola 2078
gold price in nepal today per tola 24k in indian rupees
1 tola gold price
24k gold price in nepal today
50 gram gold price in nepal

सावधान!
यस ब्लगमा उल्लेखित स्वास्थ्य तथा सुन्दरता सम्बन्धि जानकारीहरू आफै अथवा अनुवादित कन्टेन्ट अथवा विभिन्न अनलाइन माध्यम तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। यसबाट प्राप्त हुने फाइदा, विश्वासनीयता एवम हानीहरूको कुनै पनि किसिमको असरहरूको जिम्मेवारी इन्टरनेट खबर डट कम ब्लगले लिने छैन जवाफदेही हुने छैन । कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला सावधानका साथ प्रयोग गर्नुहुन अनुरोध छ। धन्यवाद