16.1 C
Kathmandu
Thursday, June 30, 2022
HomeBusinessआज आइतबार घट्यो कि बढ्यो सुनको भाउ ?

आज आइतबार घट्यो कि बढ्यो सुनको भाउ ?

-->

काठमाडौँ । आज साताको पहिलो दिन अर्थात (आइतबार) सुन चाँदीको भाउ उकालो लागेको छ ।

आज छापावाल प्रतितोला १ हजार ५ सय रुपैयाँ घटेर प्रतितोला ९९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

तेजावी सुन पनि आज बढेर प्रतितोला ९८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै, आज चाँदी पनि तोलामा १५ रुपैयाँले बढेर १ हजार २ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

मौसम:

budhanilkantha-temple

आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

0
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यस्तता र दौडधूपमा समय बित्नेछ, उता व्ययभार बढ्ने दिन भएकाले तालसाँचो र राखनधरनमा सतर्कता...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -