काठमाडौँ । आज साताको पहिलो दिन अर्थात (आइतबार) सुन चाँदीको भाउ उकालो लागेको छ ।
आज छापावाल प्रतितोला १ हजार ५ सय रुपैयाँ घटेर प्रतितोला ९९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
तेजावी सुन पनि आज बढेर प्रतितोला ९८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।
यस्तै, आज चाँदी पनि तोलामा १५ रुपैयाँले बढेर १ हजार २ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।