10 Years
video

Nepal Gold Price Today : निरन्तर घट्दै सुनको भाउ, आज कति घट्यो तोलाको ?

goldmarket

Read full article and share link adn comment below. we provide articles on finance business healthcare stock market and many more in nepali The best way to research keywords is by using the Google Adwords Keyword tool and find out the cost per click of your keyword. This will determine how much money you could potentially make from that keyword in a month.

Today’s Rate – Gold And Silver Price In Nepal 2022

काठमाडौं । साताको चौँथो दिन आज बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य झन् घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९६ हजार ७ रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार प्रतितोला ९६ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ।

तेजावी सुन प्रतितोलामा ९५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यो पनि पढ्नुहोस
काठमाडौंमा एकैदिन ३ हजार १८७ सवारी चालकमाथि कारवाही

कपिलवस्तुमा डेंगुका बिरामी फेला

यस्तै, चाँदीको मूल्य पनि सोमबार १० रुपैयाँले घटेर १ हजार २ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

अघिल्लो हप्तादेखि दैनिकजसो बढेको सुनको भाउ सोमबारपछि भने निरन्तर घटिरहेको छ ।

Stay updated on the daily price of gold (Fine gold, Hallmark & Tejabi) and silver stated with the daily fluctuation in price. These prices are updated daily & calculated in Nepali Rupees. Gold/Silver price for today is available for Gold Hallmark – tola, Gold Tajabi – tola, Silver – tola, Gold Hallmark – 10g, Gold Tajabi – 10g, Silver – 10g. Precisely, Hamro Patro brings the prices of Nepali gold and silver market in your phone under your fingertips. The sneak peak of Nepali jewel market in hereby presented.

Last Updated: Wednesday, August 17,2022 – 11:09 AM

  • Gold Hallmark – tola ( छापावाल सुन )
  • Nrs. 96,198.84
  • Gold Tajabi – tola ( तेजाबी सुन )
  • Nrs. 95,697.29
  • Silver – tola ( चाँदी )
  • Nrs. 1,210.14
  • Gold Hallmark – 10g ( छापावाल सुन )
  • Nrs. 82,475.00
  • Gold Tajabi – 10g ( तेजाबी सुन )
  • Nrs. 82,045.00
  • Silver – 10g ( चाँदी )
  • Nrs. 1,037.50

source Hamro Patro

Article by Internet Khabar Staff

!Hello Friends Welcome To Internet Khabar, Internet Khabar is a Professional Digital News Publishing Platform. Here we will provide you only interesting content, which you will like very much.We’re dedicated to providing you the best of Digital News Publishing, with a focus on dependability and Daily Updates.

सावधान!

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार अथवा अनुवादित गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

यस ब्लगमा उल्लेखित स्वास्थ्य तथा सुन्दरता सम्बन्धि जानकारीहरू आफै अथवा अनुवादित कन्टेन्ट अथवा विभिन्न अनलाइन माध्यम तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। यसबाट प्राप्त हुने फाइदा, विश्वासनीयता एवम हानीहरूको कुनै पनि किसिमको असरहरूको जिम्मेवारी इन्टरनेट खबर डट कम ब्लगले लिने छैन जवाफदेही हुने छैन । कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला सावधानका साथ प्रयोग गर्नुहुन अनुरोध छ। धन्यवाद

Popular Posts

  1. Foreign Exchange: बिहीबारको विदेशी मुद्राको विनिमय दर 80591 Views
  2. यस्तो छ आजको मौसम सम्बन्धि खबर, यी स्थानमा भारी वर्षा हुने 367356 Views
  3. दूधसँग यी खानेकुरा कहिल्यै नखानुहोस् 369433 Views
  4. आज चम्किंदै छ यी ७ राशिको भाग्य, हेर्नुहोस् शनिबारको दैनिक राशिफल 368172 Views
  5. Dainik Rashifal : आजको दिन तपाइको भविष्य कस्तो रहेको छ हेर्नुहोस 367405 Views

Recent Posts

Trending


© 2012-2022 Basic News.
Designed by Gyanu Basnet