Home Sports Page 41

Sports

Internet Khabar Sports News and Features Stories

सोमबार नेपाल–भारतबीच फुटबलका दुई फाइनल

  काठमाडौँ, २ फागुन । बाह्राँै दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताको फुटबलतर्फ नेपाल र भारतबीच पुरुष तथा महिला दुबैतर्फका दुई फाइनल खेल हुने भएका छन्...

साग कबड्डीमा नेपाल लगातार पराजित

  गुवाहाटी, (भारत), २९ माघ । जारी १२ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत गुवाहाटीमा भएको कबड्डी प्रतियोगितामा आज नेपालले लगातार दोस्रो पराजय भोगेको छ...

भारत्तोलनमा नेपालले थप एक पदक प्राप्त

गुवाहाटी (भारत) २४ माघ । भारतको सिलोंङमा जारी १२औँ दक्षिण एसियाली खेलकुद(साग)अन्तर्गतको आज भएको भारत्तोलनमा नेपालले थप एक पदक जित्न सफल भएको छ । महिलातर्फको...
rakhep

क्यानका दुवै समितिलाई सर्वाेच्चले बोलायो

काठमाडौँ, ११ माघ । सर्वोच्च अदालतले राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई नेपाल क्रिकेट सङ्घ (क्यान)को तदर्थ समिति गठनबारे कारण देखाउ आदेश जारी गरेको छ । सर्वोच्च...
Sushil koirala

कोइरालाद्वारा नेपाली फुटबल टोलीलाई बधाई

काठमाडौँ, ९ माघ । नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले बङ्गलादेशमा शुक्रबार सम्पन्न बङ्गबन्धु गोल्डकपमा नेपाली राष्ट्रिय टोलीले ऐतिहासिक जित हासिल गरेकामा बधाई दिनुभएको छ...
bagbandhu-award-nepal

तेइस वर्षपछि नेपालले अन्तर्राष्ट्रिय उपाधि उचाल्दा…

(कुमार चौलागाई र मुना कार्की)  काठमाडौँ, ८ माघ । सन् १९९३ मा भएको छैटौँ साग प्रतियोगितामा उपाधि जितेको तेइस वर्षपछि नेपालले आज बङ्गबन्धु गोल्ड कप...

विश्वकप खेल्न नेपाली युवा क्रिकेट टोली बङ्गलादेश प्रस्थान

काठमाडौँ, ६ माघ । बङ्गलादेशमा हुने १९ वर्षमुनि (यु–१९) विश्वकप क्रिकेट प्रतियोगितामा भाग लिन आज राष्ट्रिय युवा क्रिकेट टोली बङ्गलादेश प्रस्थान ग¥यो । आज बिहान...

साफ फुटबलः नेपालले तीन मिनेटमै भारत विरूद्ध गोल गरयो

काठमाडौँ, १२ पुस । दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ च्याम्पियनसिप)अन्तर्गत नेपाल र आयोजक भारतबीच अहिले भइरहेकोे खेल १–१ गोलको बराबरीको स्थितिमा छ । सुरुदेखि नै...

रत्नकुमार वान्तवा स्मृति फुटबल प्रतियोगिताको उपाधि वीरेन्द्र मावि आइतबारेलाई

  इलाम, ४ पुष । सहिद रत्नकुमार वान्तवा स्मृति फुटबल प्रतियोगिताको उपाधि युवा वर्ष मावि दानाबारीलाई १–० गोलले पराजित गर्दै सूर्याेदय नगरपालिकाको वीरेन्द्र मावि आइतबारेले...

सागका लागि बक्सिङ खेलाडी छानिए

काठमाडौँ, २९ मङ्सिर । अर्को वर्ष भारतमा हुने बाह्रौँ दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी हुने १० जना बक्सिङ खेलाडीको आज टुङ्गो लागेको छ...
668,562FansLike
610FollowersFollow
15,500SubscribersSubscribe