Home Sports Page 42

Sports

Internet Khabar Sports News and Features Stories

महिला फूटबलबारे प्रधानमन्त्रीसँग छलफल

काठमाडौँ, २९ मङ्सिर । अखिल नेपाल फुटलब सङ्घ (एन्फा)को महिला समितिले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी नेपालमा महिला फुटलबको अवस्थाबारे छलफल गरेको...

दुई पक्षको विवादपछि क्यानको साधारणसभा स्थगित

काठमाडौँ, २८ मङ्सिर । नेपाल क्रिकेट सङ्घ (क्यान) को आजदेखि सुरु भएको साधारणसभा असन्तुष्ट पक्षको विवादपछि स्थगन भएको छ । दुई पक्षको विवादबीच आज सुरु...

साफ च्याम्पियनसिपमा अनिलको कप्तानी

काठमाडौँ, २८ मङ्सिर । आगामी पुस ८ गतेदेखि भारतमा हुने साफ च्याम्पियनसिपका लागि अनिल गुरुङको कप्तानीमा नेपाली टोलीको घोषणा गरिएको छ । अखिल नेपाल फुटबल...

नेपाली युवा टोली मलेसिया जाने

काठमाडौँ: आगामी मङ्सिर १७–२० सम्म मलेसियामा हुन लागेको ‘एसियन युथ च्याम्पियन कम्पिटिसन’मा भाग लिन नेपाली युवाको टोली मलेसिया जाने भएको छ । नेपाल पर्वतारोहण सङ्घले...

‘फिफाले सबै विश्वसनीयता गुमायो’

फ्रान्स, ५ मङ्सिर । अन्तर्राष्ट्रिय फुटबल महासङ्घ(फिफा) प्रमुखका आकाङ्क्षी तथा युरोपियन फुटबल सङ्घका सङ्गठन प्रमुख मिसेल प्लाटिनीका कानुनी सल्लाहकारले पछिल्लो समयमा फिफामा देखिएको विवादले...

म्याच फिक्सिङका आरोपी खेलाडीलाई राज्यविरुद्धको मुद्दा

काठमाडौँ, २२ कात्तिक । म्याच फिक्सिङ (खेल मिलेमतो)को आरोपमा पक्राउ परेका फुटबल खेलाडीविरुद्ध प्रहरीले आज विशेष अदालत काठमाडौँमा राज्यविरुद्ध अपराधसम्बन्धी मुद्दा दर्ता गरेको छ...

नेपाल र पाकिस्तान भिड्दै

काठमाडौँ, २२ कात्तिक । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)मा आबद्ध राष्ट्र नेपाल र टेस्ट राष्ट्र पाकिस्तानबीचको ५० ओभरको एक दिवसीय खेल सुरु भएको छ । संयुक्त...

काँकडभिट्टालाई ५० हजार उपाधि

इलाम, २२ कात्तिक । इलाम सदरमुकाममा शनिबार सम्पन्न इलाम प्रिमियर लिग सिजन–२ को उपाधि झापा काँकडभिट्टाको मिलन क्रिकेट क्लबले हात पारेको छ । मेची...

कवड्डीमा नेपालले भारतीय टिमलाई जित्यो

भीमदत्तनगर, २१ कात्तिक । कञ्चनपुरको भीमदत्तनगरमा शनिबार सम्पन्न एक दिवसीय मैत्रीपूर्ण इण्डो–नेपाल कवड्डीको उपाधि नेपाली टिमले जितेको छ । प्रतियोगितामा भारतको हरियाणा राज्यको टिमलाई कञ्चनपुर...
668,562FansLike
610FollowersFollow
15,500SubscribersSubscribe