10 Years
video

सत्य बोल्नु, क्रोध नगर्नु, थोरै भएपनि दान गर्नु! एक पटक सबैले पढ़न्नै पर्ने

Read full article and share link adn comment below. we provide articles on finance business healthcare stock market and many more in nepali The best way to research keywords is by using the Google Adwords Keyword tool and find out the cost per click of your keyword. This will determine how much money you could potentially make from that keyword in a month.

एकसमय श्रावस्तीको जेतवन मा विहार लिनु भएको बेला, महामोग्गल्लान थेर चारिका गर्दै सुगति प्राप्ति व्यक्तिहरुको सम्पर्कमा आउँनु भयो।

महामोग्गल्लान थेरले उनिहरु लाई सोध्नु भयो कि — वहाँहरुले यस्तो के पुण्य कार्य गर्नु भएको थियो, जस को उत्तम बदलामा वहाँहरुको यो सुगति (स्वर्ग) प्राप्त भयो ?

उहाँहरु मध्ये प्रथममा एउटाले बताए कि- उनिले नत अफ्नो धेरै धन हरुलाई दानमा लगाएका थिए, अर्थात, नत उनले ज्यादा दाननै दिएका थिए, र नत राम्रो धम्म श्रवणनै गर्न पाएका थिए, उनले त केवल आफ्नो जीवनमा सत्य बोले का थिए। त्यै पुण्यको प्रभावले गर्दानै उनलाई यो सुगति प्राप्त भएको हो, भनेर उत्तर दिए।

दोस्रो पटकमा एउटि स्त्री थिइन् , उनले भनिन् कि( मैले आफ्ना पुत्रहरु आदिलाई सम्झाउन र सिधा पार्न भन्दै बहुतै पिटेँ (हिर्काएँ) को थ्यें, धेरै राम्रो-नराम्रो गालीहरु पनि गरेको थ्यें, परन्तु उनकोमनमा उनिहरु प्रति, कैलै थोरै मात्रमा पनि रिस, क्रोध, द्वेष थिएन, नराम्रो भावना भन्ने थिएन। त्यसैले त्यै पुण्यको प्रतापले उनको यो सुगति भएको हो।

तेस्रो पटक का व्यक्तिले भने कि- उनले त अल्पतम उखु, मात्र भिक्खुहरुलाई दिएका थिए, त्यस दान को तेज प्रतापले उनको यो सुगति को भव भएको हो।

यी तीन प्रकारका सत्कर्म (कुसलकर्म) फलहरु को बारेमा सुनेर महामोग्गल्लान तथागत भगवान् बुद्ध कहाँ जानु भयो र भगवानलाई यो बिषय बारे सोध्नु भयो कि –

भगवान- के ? सत्य मात्र बोल्नाले, क्रोध मात्र नगर्नाले र मात्र थोरै अल्प उखु, आदि दान गर्नाले, कोही सुगतिनै पाउन सक्छन् ? उत्तरमा भगवान ले यो गाथा गर्नु भयो-गाथा- सच्चं भणे, न कुज्झेय्य, दज्जाप्पस्मिम्पि याचितो । एतेहि तीणि ठानेहि , गच्छे देवान सन्तिके ।।”अर्थ-सत्य बोल्ने, क्रोध नगर्ने। थोरै मात्रामा पनि माग्नेलाई दान दिने। यी तीन कर्महरुले सुगतिको भवमा जाँदछन्। एतेन सच्चवज्जेन भवतु सब्ब मंगलं।-अनुवाद -बिष्णु धनञ्जय via janata live

Article by Internet Khabar Staff

!Hello Friends Welcome To Internet Khabar, Internet Khabar is a Professional Digital News Publishing Platform. Here we will provide you only interesting content, which you will like very much.We’re dedicated to providing you the best of Digital News Publishing, with a focus on dependability and Daily Updates.

सावधान!

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार अथवा अनुवादित गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

यस ब्लगमा उल्लेखित स्वास्थ्य तथा सुन्दरता सम्बन्धि जानकारीहरू आफै अथवा अनुवादित कन्टेन्ट अथवा विभिन्न अनलाइन माध्यम तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। यसबाट प्राप्त हुने फाइदा, विश्वासनीयता एवम हानीहरूको कुनै पनि किसिमको असरहरूको जिम्मेवारी इन्टरनेट खबर डट कम ब्लगले लिने छैन जवाफदेही हुने छैन । कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला सावधानका साथ प्रयोग गर्नुहुन अनुरोध छ। धन्यवाद

Popular Posts

  1. आज भगवान श्रीकृष्णको प्रभावले चम्किंदै छ यी राशिको भाग्य (बुधबारको राशिफल) 19182 Views
  2. Foreign Exchange: बिहीबारको विदेशी मुद्राको विनिमय दर 128917 Views
  3. यस्तो छ आजको मौसम सम्बन्धि खबर, यी स्थानमा भारी वर्षा हुने 415624 Views
  4. दूधसँग यी खानेकुरा कहिल्यै नखानुहोस् 417677 Views
  5. आज चम्किंदै छ यी ७ राशिको भाग्य, हेर्नुहोस् शनिबारको दैनिक राशिफल 416324 Views

Recent Posts

Trending


© 2012-2022 Basic News.
Designed by Gyanu Basnet