10 Years
video

नोकर्नीसँग यौ न सम्बन्ध राख्ने लोग्नेको सुगाले पोल खोली दिएपछि… parrot speaks

parrot

Read full article and share link adn comment below. we provide articles on finance business healthcare stock market and many more in nepali The best way to research keywords is by using the Google Adwords Keyword tool and find out the cost per click of your keyword. This will determine how much money you could potentially make from that keyword in a month.

सुगा मानिसको बोलीको नक्कल गर्न निकै सिपालु हुन्छ र सुगाले यसरी नक्कल गरेर बोलेको सुन्दा मानिसलाई खुबै मज्जा आउँछ । तर कुबेतमा एक व्यक्तिका लागि सुगाको यस्तो खुबी ठूलै संकटको कारक बनेको छ ।

एक स्थानीय अखबारका अनुसार उक्त पुरुषले आफ्नै घरमा काम गर्ने एक घरेलु कामदार महिलासँग अवैध यौ नसम्पर्क गर्ने गरेको थियो र उक्त कुरा उसकी श्रीमतीलाई थाहा थिएन ।

श्रीमतीको आँखा छलेर घरकी नोकर्नीसँग रोमान्स गरिरहँदा उनीहरु निकै अन्तरंग कुराकानी पनि गर्दथे । त्यस्तो कुराकानी घरमा पालेको सुगाले नजिकै बसेर सुनिरहन्थ्यो ।

एकदिन जब ती व्यक्तिकी श्रीमती बाहिरबाट घर आइन् तब सुगा एकाएक बोल्न थाल्यो । सुगाले ती सबै कुरा गर्न थाल्यो जो केहीबेर अघि घरमालिक र नोकर्नीबीच रोमान्सका बेला बोलिएका थिए । मालिक्नीले जब सुगाको मुखबाट यस्ता रोमान्टिक कुरा सुनिन् तब उनलाई अनौठो लाग्यो ।

यद्यपि उनलाई आफ्नो लोग्ने घरकै नोकर्नीसँग सल्किएको कुरामा पहिलेदेखि नै शंका थियो । त्यसैले सुगाका त्यस्ता कुरा सुन्दा उनलाई दुईबीचको नाजायज सम्बन्ध एकिन भयो । त्यसपछि उनी आफ्नो सुगालाई प्रमाणको रुपमा लिएर उजुरी गर्न पुलिस चौकीमा गइन् ।

तर बिडम्बना कसूरवाला लोग्नेको भाग्य बलियो रहेछ । पुलिसले सुगाको बोलीलाई सबूत प्रमाणको रुपमा लिन नसकिने बतायो ।

सुगाले घरमालिक र नोकर्नीबीचको रोमान्सकै बेला ती कुराहरु सुनेको भनेर अदालतमा प्रमाणित गर्न नसकिने जिकिर पुलिसको छ । सुगाले कुनै फिल्म वा भिडियोमा देखेर पनि त्यस्तो बोलेको हुनसक्ने भएकाले सुगाको बोलीलाई नै प्रमाणको रुपमा लिन नसकिने पुलिसको भनाई छ ।

Article by Internet Khabar Staff

!Hello Friends Welcome To Internet Khabar, Internet Khabar is a Professional Digital News Publishing Platform. Here we will provide you only interesting content, which you will like very much.We’re dedicated to providing you the best of Digital News Publishing, with a focus on dependability and Daily Updates.

सावधान!

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार अथवा अनुवादित गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

यस ब्लगमा उल्लेखित स्वास्थ्य तथा सुन्दरता सम्बन्धि जानकारीहरू आफै अथवा अनुवादित कन्टेन्ट अथवा विभिन्न अनलाइन माध्यम तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। यसबाट प्राप्त हुने फाइदा, विश्वासनीयता एवम हानीहरूको कुनै पनि किसिमको असरहरूको जिम्मेवारी इन्टरनेट खबर डट कम ब्लगले लिने छैन जवाफदेही हुने छैन । कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला सावधानका साथ प्रयोग गर्नुहुन अनुरोध छ। धन्यवाद

Popular Posts

  1. यस्तो छ आजको मौसम सम्बन्धि खबर, यी स्थानमा भारी वर्षा हुने 87895 Views
  2. दूधसँग यी खानेकुरा कहिल्यै नखानुहोस् 90079 Views
  3. आज चम्किंदै छ यी ७ राशिको भाग्य, हेर्नुहोस् शनिबारको दैनिक राशिफल 89289 Views
  4. Dainik Rashifal : आजको दिन तपाइको भविष्य कस्तो रहेको छ हेर्नुहोस 89084 Views
  5. A Couple of Points To Consider When Selling Real Estate 88845 Views

Recent Posts

Trending


© 2012-2022 Basic News.
Designed by Gyanu Basnet