10 Years
video

वास्तु शास्त्र भन्छ- घरमा यी ८ चिज कहिल्यै नराख्नुस्

natraj

Read full article and share link adn comment below. we provide articles on finance business healthcare stock market and many more in nepali The best way to research keywords is by using the Google Adwords Keyword tool and find out the cost per click of your keyword. This will determine how much money you could potentially make from that keyword in a month.

वास्तु शास्त्रले नकारात्मक र सकारात्क उर्जामा विश्वास गर्छ । वास्तु शास्त्रका अनुसार घर देखि अफिस र ब्यवसाय गर्ने ठाउँमा पनि सकारात्मक उर्जा पैदा गर्ने चिज राख्न सके शान्ति, अमन चयन र फाइदा हुने र नकारात्मक उर्जा पैदा भएमा अशान्ति र घाटा हुन्छ ।

वास्तु शास्त्र अनुसार कतिपय चिजलाई नकारात्मक उर्जा पैदा गर्ने र बढाउने मानिन्छ जसले घरमा कलह र धनको नाश गराउने माानिन्छ । यस्ता चिजलाई घरमा नराख्नु नै राम्रो हुन्छ । कतिपय मानिसले जानकारी नहुँदा यस्ता नकारात्मक उर्जा पैदा गर्ने सामग्रीका कारण दुःख पाइरहेका समेत हुन्छन् ।

के के राख्नु हुँदैन घरमा ?

१- भगवान शिव माथि चढेको देवी कालीको रुप भएको तस्विर घर राख्नु राम्रो मानिँदैन । शिव भन्दा माथि खुट्टो भएको श्मशान कालीको तस्विरले घरमा नकारात्मक उर्जा पैदा गर्ने वास्तु शास्त्रको भनाइ छ ।

8 bastu thing not to keep at home२- बन्द भएको घडी तत्काल मर्मत गर्नुस् वा बाहिर लगेर राख्नुस् । बन्द भएको घडी घरमा राख्दा प्रगतिमा बाधा उत्पन्न हुने वास्तु शास्त्रको भनाइ छ ।

 

३- घरमा देवी देवताको टुटे फुटेको मुर्ति नराख्नुस् । यसले घरमा नकारात्मक उर्जा पैदा गर्छ र कलह र अशान्ति निम्त्याउँछ ।

यी ३ कुराले पुरुषको जीवन बरवाद पार्छन्
४- वास्तु शास्त्र भन्छ श‌िवल‌िङ्गको पुजा मन्दिरमा गर्नु लाभदायी हुन्छ तर घरमा शिव लिङ्ग राख्नु राम्रो मानिँदैन । वास्तुको दृष्टिमा शिव लिङ्ग घरमा अनिष्टकारी मानिन्छ ।

 

५- घरमा ऐना, झ्याल वा ढोकाको शिशा फुटेको छ भने तत्काल बदल्नुस् । फुटेको शिशाले नकारात्मक उर्जा पैदा गर्छ र सम्बन्धमा नकारात्मक असर गर्ने माानिन्छ । यसले गर्दा आयमा बाधा पैदा हुन सक्छ ।

 

६- फुटेका भाँडा वा विग्रेका विद्युतीय सामान घरमा नराख्नुस् । यसले नकारात्मक उर्जा पैदा गर्छ । यस्ता विग्रेका वा फुटेका सामानले घरको शुख शान्तिमा वाधा उत्पन्न गर्ने र धन सम्पति कमाउन समेत बाधा गर्ने विश्वास गरिन्छ ।

 

७- भगवान शिवको नाचिरहेको मुर्ति अर्थात नटराजको मुर्ति घरमा राख्नु अशुभ माानिन्छ । नटराज शिवको उग्र रुप भएका कारण यसले नकारात्मक उर्जा पैदा गर्छ । शिव ताण्डव नृत्य गरेपछि पृथ्वीमा विनाश हुने मानिन्छ ।

 

८- डुब्दै गरेको जहाजको तस्विर वा मुर्ति घरमा राख्नु अशुभ मानिन्छ । यसले नकारात्मक उर्जा पैदा गरेर मानिको क्षमतामा प्रभाव पर्ने मानिन्छ ।

 

तसर्थ घरमा यी ८ बस्तु कहिल्यै पनि नराख्नुस् ।

Article by Internet Khabar Staff

!Hello Friends Welcome To Internet Khabar, Internet Khabar is a Professional Digital News Publishing Platform. Here we will provide you only interesting content, which you will like very much.We’re dedicated to providing you the best of Digital News Publishing, with a focus on dependability and Daily Updates.

सावधान!

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार अथवा अनुवादित गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

यस ब्लगमा उल्लेखित स्वास्थ्य तथा सुन्दरता सम्बन्धि जानकारीहरू आफै अथवा अनुवादित कन्टेन्ट अथवा विभिन्न अनलाइन माध्यम तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। यसबाट प्राप्त हुने फाइदा, विश्वासनीयता एवम हानीहरूको कुनै पनि किसिमको असरहरूको जिम्मेवारी इन्टरनेट खबर डट कम ब्लगले लिने छैन जवाफदेही हुने छैन । कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला सावधानका साथ प्रयोग गर्नुहुन अनुरोध छ। धन्यवाद

Popular Posts

  1. Foreign Exchange: बिहीबारको विदेशी मुद्राको विनिमय दर 79411 Views
  2. यस्तो छ आजको मौसम सम्बन्धि खबर, यी स्थानमा भारी वर्षा हुने 366182 Views
  3. दूधसँग यी खानेकुरा कहिल्यै नखानुहोस् 368261 Views
  4. आज चम्किंदै छ यी ७ राशिको भाग्य, हेर्नुहोस् शनिबारको दैनिक राशिफल 367001 Views
  5. Dainik Rashifal : आजको दिन तपाइको भविष्य कस्तो रहेको छ हेर्नुहोस 366242 Views

Recent Posts

Trending


© 2012-2022 Basic News.
Designed by Gyanu Basnet