10 Years

गर्मीमा कपाललाई सुरक्षित राख्ने ५ अचुक उपाय

what-is-the-reasons-of-too-much-hair-fall

Read full article and share link adn comment below. we provide articles on finance business healthcare stock market and many more in nepali The best way to research keywords is by using the Google Adwords Keyword tool and find out the cost per click of your keyword. This will determine how much money you could potentially make from that keyword in a month.

गर्मी मौसममा छालालाई जस्तै कपाललाई पनि विशेष रेखदेखकोे आवश्यकता पर्दछ । गर्मी मौसममा पसिनाले हैरानै बनाउँछ । पसिनाले हैरान पार्ने मौसममा पनि तपाई आफ्नो कपाललाई चम्किलो तथा आकर्षक बनाईराख्न सक्नुहुन्छ । आज डिसीनेपाल तपाईंहरुलाई गर्मी मौसममा पनि आफ्नो कपाललाई सुरक्षित तथा आकर्षक बनाई राख्न अपनाउनु पर्ने वाँच टिप्सका बारेमा जानकारी गराउँदै छ । टीप्स ल्याक्मी सलुनका कपाल विशेषज्ञले जानकारी गराएका हुन् ।

१. बढ्दो तापक्रमकासाथ कपालमा तेलको सट्टा हेयर मोइस्चराइजरको प्रयोग गर्नुहोस् । यसले कपाललाई चिल्लोहुनबाट बचाउँछ ।

२. घरबाट बाहिर जानेबेलामा आफ्नो कपाललाई स्कार्फ, टोपी वा सलले ढाक्नुहोस् ।

३. आफ्नो कपालमा कलर लागाउनु छ भने अमोनिया फ्री हेयर कलर्सको प्रयोग गर्नुहोस् । यसले कपालमा पोषणको काम गर्नुका साथै कपाललाई आकर्षक समेत बनाउने काम गर्छ ।

४.मौसम अनुसार हेयर स्टाइल्स राख्नुहोस् । आफ्नो कपाललाई खुकुलोसँग बाँध्नुहोस् ।

५. कपाललाई कस्सेर नबाँध्नुहोस् । यसले कपालमा खराबी ल्याउँनुका साथै कपाल झर्ने संभावना अत्यधिक बढेर जान्छ

What Is The Reason Of Too Much Hair Fall

Read aslo:

गर्भवती हुँदा के खाएमा छोरा जन्मन्छ ? र बच्चा गोरो हुन्छ…? जानीराखौं

सावधान!

यस ब्लगमा उल्लेखित स्वास्थ्य तथा सुन्दरता सम्बन्धि जानकारीहरू आफै अथवा अनुवादित कन्टेन्ट अथवा विभिन्न अनलाइन माध्यम तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। यसबाट प्राप्त हुने फाइदा, विश्वासनीयता एवम हानीहरूको कुनै पनि किसिमको असरहरूको जिम्मेवारी इन्टरनेट खबर डट कम ब्लगले लिने छैन जवाफदेही हुने छैन । कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला सावधानका साथ प्रयोग गर्नुहुन अनुरोध छ। धन्यवाद


© 2012-2022 Basic News.
Designed by Gyanu Basnet