10 Years

किड्नी जगाउने कि ? पैसा? राम्रो कुरा शेयर गरेर सबैलाई जानकारी गराउनुहोला-Best Foods for Kidney Disease

dhaniya-faida

Read full article and share link adn comment below. we provide articles on finance business healthcare stock market and many more in nepali The best way to research keywords is by using the Google Adwords Keyword tool and find out the cost per click of your keyword. This will determine how much money you could potentially make from that keyword in a month.

पैसा हुनेहरु डाइलोसिस त गर्छन्, तर नहुनेहरु

किड्नी ‘फेलियर’ भै जीवन गुमाउन बाध्य छन्

चिन्ता नलिनुस ,

किड्नी जोगाउने उपाय छ ।त्यो पनि घरैमा । भान्सामा धनियाँ पात ल्याउनुस् । नियमित सेवन गर्नुस् ।किड्नी रोगबाट जोगिने भरपर्दो उपाय हो ।किड्नीले शरीरमा भएको विकारजन्य पदार्थ प्रशोधन गर्दछ ।

यसले रगतमा भएको नुन, विष तथा अनावश्यक फोहोर पदार्थ छान्ने काम गर्दछ । धनियााको नियमित सेवनबाट किड्नीको संचालन प्रक्रिया सहज बनाउन सकिने अध्ययनले देखाएको छ । यसको सेवन गर्ने तरिका सरल छ ।

सेवन विधि : Best Foods for Kidney Disease

पहिले एक मूठा धनियाँको पात लिने, त्यसलाई सफा पानीले धोएर १०मिनेटजति पानीमा उमाल्नु पर्दछ । त्यसपछि चिस्याएर बोतलमा खन्याउनु पर्दछ । अब यो झोल खानयोग्य भयो । हरेक दिन एक गिलास पिउनोस् ।

केही साताको सेवनबाट
तपाईंले किड्नीबाट प्रशोधित विकारहरु मुत्र विसर्जनको माध्यमले निष्काशन भइरहेको महसुस गर्नु हुनेछ

राम्रो कुरा शेयर गरेर सबैलाई जानकारी गराउनुहोला
Tags:
foods to avoid with kidney disease

stage 3 kidney disease sample diet

what fish is good for kidneys

fruits good for kidney

सावधान!

यस ब्लगमा उल्लेखित स्वास्थ्य तथा सुन्दरता सम्बन्धि जानकारीहरू आफै अथवा अनुवादित कन्टेन्ट अथवा विभिन्न अनलाइन माध्यम तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। यसबाट प्राप्त हुने फाइदा, विश्वासनीयता एवम हानीहरूको कुनै पनि किसिमको असरहरूको जिम्मेवारी इन्टरनेट खबर डट कम ब्लगले लिने छैन जवाफदेही हुने छैन । कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला सावधानका साथ प्रयोग गर्नुहुन अनुरोध छ। धन्यवाद


© 2012-2022 Basic News.
Designed by Gyanu Basnet