10 Years
video

महिनावारी सुकेपछि के कस्तो हानी हुन्छ? जानिराखौ

Young woman holding home pregnancy test and looking happy in bedroom

Read full article and share link adn comment below. we provide articles on finance business healthcare stock market and many more in nepali The best way to research keywords is by using the Google Adwords Keyword tool and find out the cost per click of your keyword. This will determine how much money you could potentially make from that keyword in a month.

महिनावारी अर्थात् रजस्वला महिलाहरूमा हुने एउटा प्राकृतिक प्रक्रिया हो। यो सामान्यतया १२-१३ वर्षपछि सुरु हुन्छ र करिब ५० वर्ष पुगेपछि बन्द हुन्छ। महिनावारी सुकेको अवस्थालाई मेनोपाज भनिन्छ।

महिनावारी सुकिसकेपछि एस्ट्रोजेन हार्मोन कम हुन्छ। एस्ट्रोजेन हार्मोनको कमीले विभिन्न किसिमको असर देखिन्छ।

महिनावारी सुकिसकेपछि महिलाहरूमा हड्डी खिइने समस्या पुरुषको भन्दा चार गुणाले बढी हुन्छ।
महिनावारी सुकेको २ वर्षमा हड्डीको घनत्व ३ देखि ५ प्रतिशतले घटिसकेको हुन्छ र त्यसपछि प्रत्येक वर्ष १ देखि २ प्रतिशतले घट्छ।
महिनावारी सुकेका महिलाहरूमा हड्डी भाँचिने सम्भावना बढी हुन्छ। ५० वर्ष पार गरेका महिलामा प्रत्येक ७- ८ वर्षमा दोब्बर संख्यामा हड्डी फ्याक्चर भएको तथ्य अध्ययनले देखाएको छ।
८० प्रतिशत कम्मरको फ्याक्चर महिलामा मात्र पाइन्छ। ५५ वर्ष पार गरिसकेका महिलामा यस्तो फ्याक्चर हुने सम्भावना ४० गुणाले बढ्छ।
ढाडको हड्डी फ्याक्चर हुने औसत आयु ७० वर्ष हो भने कम्मर फ्याक्चर हुने औसत आयु ८२ वर्ष हो।
Labels: Health, Health Tips

Article by Internet Khabar Staff

!Hello Friends Welcome To Internet Khabar, Internet Khabar is a Professional Digital News Publishing Platform. Here we will provide you only interesting content, which you will like very much.We’re dedicated to providing you the best of Digital News Publishing, with a focus on dependability and Daily Updates.

सावधान!

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार अथवा अनुवादित गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

यस ब्लगमा उल्लेखित स्वास्थ्य तथा सुन्दरता सम्बन्धि जानकारीहरू आफै अथवा अनुवादित कन्टेन्ट अथवा विभिन्न अनलाइन माध्यम तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। यसबाट प्राप्त हुने फाइदा, विश्वासनीयता एवम हानीहरूको कुनै पनि किसिमको असरहरूको जिम्मेवारी इन्टरनेट खबर डट कम ब्लगले लिने छैन जवाफदेही हुने छैन । कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला सावधानका साथ प्रयोग गर्नुहुन अनुरोध छ। धन्यवाद

Popular Posts

  1. यस्तो छ आजको मौसम सम्बन्धि खबर, यी स्थानमा भारी वर्षा हुने 88032 Views
  2. दूधसँग यी खानेकुरा कहिल्यै नखानुहोस् 90215 Views
  3. आज चम्किंदै छ यी ७ राशिको भाग्य, हेर्नुहोस् शनिबारको दैनिक राशिफल 89426 Views
  4. Dainik Rashifal : आजको दिन तपाइको भविष्य कस्तो रहेको छ हेर्नुहोस 89219 Views
  5. A Couple of Points To Consider When Selling Real Estate 88980 Views

Recent Posts

Trending


© 2012-2022 Basic News.
Designed by Gyanu Basnet