10 Years
video

खानुस यी ५ खानेकुरा चश्मा कहिल्यै लगाउनु पर्दैन.

akha

Read full article and share link adn comment below. we provide articles on finance business healthcare stock market and many more in nepali The best way to research keywords is by using the Google Adwords Keyword tool and find out the cost per click of your keyword. This will determine how much money you could potentially make from that keyword in a month.

आँखा हाम्रो शरीरको सबैभन्दा महत्वपुर्ण ,संबेदनशील र अभिन्न अँग हो । त्यसैले गर्दा हाम्रो आँखाको हेरचाह राम्रो सँग गर्नु पर्छ। आँखालाई सधै स्वस्थ्य राख्नको लागि भिटामिन र अरु पोषक तत्वोयुक्त खाना खाने गर्नु पर्छ। हामीले समयमै आँखाको सहि हेरचाह गर्यौ भने सधैभरी आँखा स्वस्थ्य राख्न सकिन्छ। आउनुस पढ्नुस आँखालाई स्वस्थ्य राख्ने तरिका र तिनका फाईदा…

१) हरियो सागसब्जी र फलफुल… हामीले हाम्रो भान्सामा कहिले पनि छुटाउन नहुने हरियो साग सब्जी अनि फलफुलहरु जस्तै साग,धनिया हरियो लसुन ,हरियो तरकारी र फलफुल सधै खाने गर्नु पर्छ। यस्ले हाम्रो आँखालाई चाहिने पोषक तत्व प्रदान गर्दछ। हरियो तरकारी र फलफुलमा केरोटीनाइड मिल्दछ यसले आँखाको भित्री भागलाई स्वास्थ्य राख्दछ।

२) भिटामीन युक्त खानेकुराः भिटामीन ए, बी,सी र ई युक्त खानेकुरा बढि खाने गर्नु पर्दछ । यस्तो खाना खानाले आँखा स्वास्थ्य त हुन्छ नै यसले आँखामा हुने मोतियाबिन्दुबाट पनि सधैका लागि मुक्त बनाईदिन्छ।

३) बदामः बदाममा भिटामीन पाईने हुनाले ,सधै भरि राति बदामलाई पानीमा भिजाएर बिहान उठेर खाने गर्नाले पनि आँखालाई धेरै फाइदा हुन्छ।

४) माछाः माछामा ओमेगा ३ फ्याटी यसिड पाईने हुँदा यस्ले आँखालाई धेरै फाईदा पुर्याउँदछ।एउटा ताजा खोजका अनुसार माछा खानाले आँखाको ज्योती राम्रो हुन्छ।

५) अण्डाः अण्डामा ल्यूटिन व जीजेथिन् नामको तत्वबाट क्यारोटिनायड्सको निर्माण हुन्छ र यस्ले आँखाको कोषलाई धेरै फाईदा पुर्याउँदछ। त्यसैले दिनको एउटा अण्डा खानाले आँखा स्वास्थ रहन्छ।

Article by Internet Khabar Staff

!Hello Friends Welcome To Internet Khabar, Internet Khabar is a Professional Digital News Publishing Platform. Here we will provide you only interesting content, which you will like very much.We’re dedicated to providing you the best of Digital News Publishing, with a focus on dependability and Daily Updates.

सावधान!

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार अथवा अनुवादित गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

यस ब्लगमा उल्लेखित स्वास्थ्य तथा सुन्दरता सम्बन्धि जानकारीहरू आफै अथवा अनुवादित कन्टेन्ट अथवा विभिन्न अनलाइन माध्यम तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। यसबाट प्राप्त हुने फाइदा, विश्वासनीयता एवम हानीहरूको कुनै पनि किसिमको असरहरूको जिम्मेवारी इन्टरनेट खबर डट कम ब्लगले लिने छैन जवाफदेही हुने छैन । कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला सावधानका साथ प्रयोग गर्नुहुन अनुरोध छ। धन्यवाद

Popular Posts

  1. यस्तो छ आजको मौसम सम्बन्धि खबर, यी स्थानमा भारी वर्षा हुने 87817 Views
  2. दूधसँग यी खानेकुरा कहिल्यै नखानुहोस् 90001 Views
  3. आज चम्किंदै छ यी ७ राशिको भाग्य, हेर्नुहोस् शनिबारको दैनिक राशिफल 89211 Views
  4. Dainik Rashifal : आजको दिन तपाइको भविष्य कस्तो रहेको छ हेर्नुहोस 89006 Views
  5. A Couple of Points To Consider When Selling Real Estate 88767 Views

Recent Posts

Trending


© 2012-2022 Basic News.
Designed by Gyanu Basnet