10 Years
video

छाला सुन्दर र आकर्षक बनाउने १० खानेकुरा- Skin Care

fes

Read full article and share link adn comment below. we provide articles on finance business healthcare stock market and many more in nepali The best way to research keywords is by using the Google Adwords Keyword tool and find out the cost per click of your keyword. This will determine how much money you could potentially make from that keyword in a month.

मानिस आकर्षक बन्न चाहन्छ । छालाले नै मानिसलाई सबैभन्दा आकर्षक सुन्दर देखाउँछ ।

त्यसपछि सुन्दर देखिनका लागि समग्र स्वास्थ्य शरीर आवश्यक छ । हाम्रो शरीरमा हरेक दिन खपत हुने खाद्य पदार्थले आफ्नो छालाको स्वास्थ्य साथै आफ्नो समग्र स्वास्थ्यमा महत्वपूर्ण भूमिका खेल्छन् । आजकल स्वादिलो र स्वस्थ दुबै गुण भएको खाद्य पदार्थ चयन गर्न गाह्रो हुन्छ । हामी यहाँ तपाईलाई जानकारी दिँदैछौं छाला स्वस्थ र जवान राख्न मदत गर्नेछ १० खाद्य पदार्थहरुको बारेमा ।

१. सन बीउ

सन बीउले तपाईको छालामा दाग आउनबाट रोक्छ र आउको दागलाई नियन्त्रण गर्न महत्वपूर्ण भूमिका खेल्छ । एक अध्ययनका अनुसार सन बीउको तेल हरेक दिन सेवन गर्दा छालालाई ताजा र नरम बनाउँछ ।

२. बैजनी र निलो फल

बैजनी र निलो फल राम्रो र आकर्षक छाला बनाउनका लागि राम्रो खाद्य पदार्थ मानिन्छ । ब्लू बैरी, ब्ल्याक बेरी र प्लमहरु नियमित सेवन गर्ने मानिसको अनुहार र छाला चम्किलो र आकर्षक हुने गर्छ ।

३. सूर्यमुखी बीउ

सूर्यमुखी बीउमा भिटामिन ई पाइन्छ । यसले दैनिक सूर्य को किरण पाइराखेको हुनाले सुर्यमुखीको बिउले र बिउको तेलले तपाई छालालाई आकर्षक र तेज बनाउँछ ।

४. चकलेट

चकलेट धेरै मानिसले मन पराउछन् । चकलेट तपाईंको छाला को लागि पनि एकदमे राम्रो मानिन्छ । नियमित चकलेट खाने मानिसले राम्रो सँग दाँतको सरसफाइमा ध्यान नदिए दाँतको रोग लाग्न सक्छ यद्यपी चकलेटले नियमित सेवनले तपाई अनुहार चम्किलो बनाउछ ।

५. आलु

आलु पनि छाला आकर्षक बनाउनका लागि राम्रो खाद्य पर्दाथ हो । आलको नियमित सेवनले छालालाई कोमल र चिल्लो राख्छ ।

६. टमाटर

टमाटर हामी तरकारी प्राय प्रयोग गरिरहेका हुन्छौँ । यद्यपी नियमित टमाटरको स्लाद खाँदा अनुहार शरीरको छालामा चाउरीपना आउनबाट जोगाउँछ र छालालाई आकर्ष बनाउँछ ।

७. दही

नियमित दही प्रयोग गर्नेको छाला पनि आकषृक देखिने गर्छ । नियमित दहीको सेवनले दही छालाई पाेषिलो बनाउँछ ।

८. रातो घण्टी खुर्सानी

रातो घण्टी खुसानीको तरकारी अथवा स्लाद जे खाए पनि छालाका लागि एकदमै फाइदाजनक छ । एउटा रातो घण्टी खुर्सानी नियममित खाँदा दैनिक भिटामिन सीको आवश्यकता परिपुर्ति हुन्छ र तपाई छालालाई सुन्दर बनाउन मदत गर्छ ।

९. सामन

सामन मानिसको छाला लगायत मस्तिष्क, मुटु, हड्डी र पेटलाइृ स्वस्थ्य राख्न मदत गर्छ । यसको नियमित सेवनले पेटको क्यान्सर, हड्डी रोग र हृदय रोगबाट जोगिन सकिन्छ । यसले छालालाइृ जवान राख्न पनि ठुलो मद्दत गर्छ साथै महिलाकोे कपाल झर्ने समस्याबाट जोजिन सक्छ ।

१०. पालुङ्गो

पालुङ्गोलाइ नियमित भोजनमा समाबेश गर्न सके छालालाई राम्रो बनाइराख्न एकदमै ठुलो सहयोग गर्छ । यसले छालामा लाग्ने बिभिन्न किसिमका रागहरुलाई समेत नियन्त्रण गर्ने गर्छ । यसले छालाई सफा समेत राख्ने गर्छ ।

Article by Internet Khabar Staff

!Hello Friends Welcome To Internet Khabar, Internet Khabar is a Professional Digital News Publishing Platform. Here we will provide you only interesting content, which you will like very much.We’re dedicated to providing you the best of Digital News Publishing, with a focus on dependability and Daily Updates.

सावधान!

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार अथवा अनुवादित गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

यस ब्लगमा उल्लेखित स्वास्थ्य तथा सुन्दरता सम्बन्धि जानकारीहरू आफै अथवा अनुवादित कन्टेन्ट अथवा विभिन्न अनलाइन माध्यम तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। यसबाट प्राप्त हुने फाइदा, विश्वासनीयता एवम हानीहरूको कुनै पनि किसिमको असरहरूको जिम्मेवारी इन्टरनेट खबर डट कम ब्लगले लिने छैन जवाफदेही हुने छैन । कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला सावधानका साथ प्रयोग गर्नुहुन अनुरोध छ। धन्यवाद

Popular Posts

  1. यस्तो छ आजको मौसम सम्बन्धि खबर, यी स्थानमा भारी वर्षा हुने 88013 Views
  2. दूधसँग यी खानेकुरा कहिल्यै नखानुहोस् 90196 Views
  3. आज चम्किंदै छ यी ७ राशिको भाग्य, हेर्नुहोस् शनिबारको दैनिक राशिफल 89407 Views
  4. Dainik Rashifal : आजको दिन तपाइको भविष्य कस्तो रहेको छ हेर्नुहोस 89200 Views
  5. A Couple of Points To Consider When Selling Real Estate 88961 Views

Recent Posts

Trending


© 2012-2022 Basic News.
Designed by Gyanu Basnet