10 Years
video

कटहर खाँदा रक्तचापदेखि थाइराइडसम्म ठीक हुने !

katar

Read full article and share link adn comment below. we provide articles on finance business healthcare stock market and many more in nepali The best way to research keywords is by using the Google Adwords Keyword tool and find out the cost per click of your keyword. This will determine how much money you could potentially make from that keyword in a month.

एजेन्सी । कटहरलाई रहस्यमय तरकारीको रुपमा चिनिन्छ । कटहर ‘तरकारी हो की फलफुल’ यसमा पनि मतभेद रहँदै आएको छ । कतिपयले कटहरलाई मासुकै अर्को शाकाहारी विकल्प मानेर खाने गर्छन् । किनकी मासुमा पाइने प्रोटीन र पौष्टिक तत्व कटहरमा पाइन्छ । १ सय ग्राम कटहरमा ३०३ मिलीग्राम पोटाशियम, २४ ग्राम कार्बोहाइडे«ट, भिटामीन ए, सी र थाइमिन, ०.१०८ ग्राममा भिटामीन बी६, ३७ ग्राम म्याग्रिशियम, ९४ ग्राम क्यालोरी, १४ एमसीजी फोलेट जस्ता पोषक तत्वहरु पाइन्छ । जानी राखौं कटहर खानुका यी फाइदाहरु निम्न प्रकारका छन्:

– कटहरलाई पौष्टिक तत्वयुक्त तरकारी मानिन्छ । कटहरमा भिटामीन ए,सी, पोटाशियम, क्याल्सियम, राइबोफ्लेविन, आयरन, नियासिन र जिंक जस्ता प्रोटीनहरु पाइन्छन । यति मात्र होइन, यसमा फाइबर समेत पाइन्छ ।

– कटहरमा पाइने पोटाशियमले मुटुको हरेक किसिमका समस्याहरुबाट बच्न मद्दत पुग्छ । यसले रक्तचापलाई समेत सन्तुलनमा राख्ने काम गर्दछ ।

– कतिपयले कटहरलाई फल पनि मान्छन् । कटहरमा आइरन पाइने भएकाले एनीमियाबाट बचाउन मद्दत गर्छ । यसले शरीरमा रक्तसञ्चारलाई पनि बढाउँछ ।

– थाइराइड बिरामीहरुका लागि कटहर निकै लाभदायक मानिन्छ । यसमा पाइने सुक्ष्म खनिजले गर्दा थाइराइडबाट निवारण पाउन सकिन्छ ।

– हाडका लागि कटहरलाई त रामबाण नै मानिन्छ । कटहरमा पाइने म्याग्नेशियमले हाडलाई बलियो बनाउने काम गर्दछ ।

– कटहरले अल्सर र पाचनप्रक्रिया सम्बन्धी समस्याबाट सँधै टाढा राख्नुका साथै कब्जियतबाट समेत छुट्कारा दिलाउँछ ।

– कटहरले शरीरमा रोग प्रतिरोध क्षमता पनि बढाउँछ । नियमित रुपमा कटहर खाने गर्नाले शरीर भित्रका जिवाणुहरुलाई समेत नष्ट गर्दछ ।

– कटहरको सेवन गर्नुका फाइदा आँखा र छालामा स्पष्ट देख्न सकिन्छ । कटहरमा पाइने भिटामीन ‘ए’ ले आँखाको रोशनीलाई बढाउने र छालामा निखार ल्याउने गर्दछ ।

Article by Internet Khabar Staff

!Hello Friends Welcome To Internet Khabar, Internet Khabar is a Professional Digital News Publishing Platform. Here we will provide you only interesting content, which you will like very much.We’re dedicated to providing you the best of Digital News Publishing, with a focus on dependability and Daily Updates.

सावधान!

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार अथवा अनुवादित गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

यस ब्लगमा उल्लेखित स्वास्थ्य तथा सुन्दरता सम्बन्धि जानकारीहरू आफै अथवा अनुवादित कन्टेन्ट अथवा विभिन्न अनलाइन माध्यम तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। यसबाट प्राप्त हुने फाइदा, विश्वासनीयता एवम हानीहरूको कुनै पनि किसिमको असरहरूको जिम्मेवारी इन्टरनेट खबर डट कम ब्लगले लिने छैन जवाफदेही हुने छैन । कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला सावधानका साथ प्रयोग गर्नुहुन अनुरोध छ। धन्यवाद

Popular Posts

  1. यस्तो छ आजको मौसम सम्बन्धि खबर, यी स्थानमा भारी वर्षा हुने 88287 Views
  2. दूधसँग यी खानेकुरा कहिल्यै नखानुहोस् 90469 Views
  3. आज चम्किंदै छ यी ७ राशिको भाग्य, हेर्नुहोस् शनिबारको दैनिक राशिफल 89681 Views
  4. Dainik Rashifal : आजको दिन तपाइको भविष्य कस्तो रहेको छ हेर्नुहोस 89473 Views
  5. A Couple of Points To Consider When Selling Real Estate 89234 Views

Recent Posts

Trending


© 2012-2022 Basic News.
Designed by Gyanu Basnet