10 Years
video

घरमा मुसा र कमिलाले सताएको छ? यसो गर्नुहोस्…

ants

Read full article and share link adn comment below. we provide articles on finance business healthcare stock market and many more in nepali The best way to research keywords is by using the Google Adwords Keyword tool and find out the cost per click of your keyword. This will determine how much money you could potentially make from that keyword in a month.

घरको भुइँतल्लामा कोठा भएकाहरूको सबैभन्दा ठूलो समस्या, किराना पसल राख्नेहरूको सबैभन्दा ठूलो समस्या भनेकै मुसाले सताउनु हो। गोदाममा चामलको बोरा सबै छियाछिया पारेर काट्ने मुसा, अनि चिनीभन्दा धेरै भएर बस्ने कमिला, यसबाट छुट्कारा पाउनु भनेको असाध्यै गाह्रो हुन्छ।How To Get Rid of Pestsमुसाको विष राख्दा पनि उल्टो आफ्नै खानेकुरामा पर्ला कि भन्ने डर। त्यसैले सबैको घरमा सताउने मुसा र कमिलालाई हटाउन यसो गर्न सकिन्छ–

यदि मुसा र छुचुन्द्रोले सताएको छ भने, जुन ठाउँमा धेरै मुसा हिँड्छ अनि जुन ठाउँमा मुसा आउँछ, त्यहाँ कालो मरिच लगेर छरिदिनुहोस्। मुसालाई मरिचको पिरो मन पर्दैन।
चिनीको भाँडोमा कमिला लागेको छ भने, त्यस भाँडोमा २/३ वटा ल्वाङ्ग राखिदिनुहोस्। त्यो भन्दा बाहिर कमिला लागेको छ भने, त्यहाँ काँक्रोको छिल्का राखिदिनुहोस्। कमिला बस्ने ठाउँ वा प्वालहरूमा काँक्रोको बोक्रा लगेर राखिदिनुहोस्, किनभने कमिलालाई काँक्रो मन पर्दैन।
लुगामा मसीको दाग लागेको छ?

त्यसो भए, दाग लागेको ठाउँमा हलुका पानीले भिजाएर त्यहाँ दन्तमञ्जन दल्नुहोस् र एकछिन सुक्न दिनुहोस्। पूर्णरूपले सुकेपछि त्यसलाई धुनुहोस्, मसिको दाग जानेछ।

Article by Internet Khabar Staff

!Hello Friends Welcome To Internet Khabar, Internet Khabar is a Professional Digital News Publishing Platform. Here we will provide you only interesting content, which you will like very much.We’re dedicated to providing you the best of Digital News Publishing, with a focus on dependability and Daily Updates.

सावधान!

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार अथवा अनुवादित गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

यस ब्लगमा उल्लेखित स्वास्थ्य तथा सुन्दरता सम्बन्धि जानकारीहरू आफै अथवा अनुवादित कन्टेन्ट अथवा विभिन्न अनलाइन माध्यम तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। यसबाट प्राप्त हुने फाइदा, विश्वासनीयता एवम हानीहरूको कुनै पनि किसिमको असरहरूको जिम्मेवारी इन्टरनेट खबर डट कम ब्लगले लिने छैन जवाफदेही हुने छैन । कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला सावधानका साथ प्रयोग गर्नुहुन अनुरोध छ। धन्यवाद

Popular Posts

  1. Foreign Exchange: बिहीबारको विदेशी मुद्राको विनिमय दर 80399 Views
  2. यस्तो छ आजको मौसम सम्बन्धि खबर, यी स्थानमा भारी वर्षा हुने 367165 Views
  3. दूधसँग यी खानेकुरा कहिल्यै नखानुहोस् 369242 Views
  4. आज चम्किंदै छ यी ७ राशिको भाग्य, हेर्नुहोस् शनिबारको दैनिक राशिफल 367982 Views
  5. Dainik Rashifal : आजको दिन तपाइको भविष्य कस्तो रहेको छ हेर्नुहोस 367216 Views

Recent Posts

Trending


© 2012-2022 Basic News.
Designed by Gyanu Basnet