16.1 C
Kathmandu
Thursday, May 19, 2022
HomeNew Updareआज धेरै दिनपछि घट्यो सुनको भाउ, तोलाको कति ? Gold Market Price

आज धेरै दिनपछि घट्यो सुनको भाउ, तोलाको कति ? Gold Market Price

काठमाडौँ । साताको दोस्रो दिन आज (सोमबार) सुनको भाउ ओरालो लागेको छ । अघिल्लो सातादेखि आइतबारसम्म पनि निरन्तर उकालो लागेको सुनको भाउ आज सोमबार भने घटेको हो ।

आज सुनको भाउ तोलामा एक लाख ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ। आइतबार छापावाल सुन प्रतितोला १ लाख ९ सय रुपैयाँमा कारोबार भएको थियो।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular