16.1 C
Kathmandu
Thursday, May 19, 2022
HomeNew Updareआज (आइतबार) घट्यो सुनको भाउ, हेर्नुहोस् कति पुग्यो तोलाको ?- Gold Price...

आज (आइतबार) घट्यो सुनको भाउ, हेर्नुहोस् कति पुग्यो तोलाको ?- Gold Price Nepal Market

काठमाडौँ । साताको पहिलो दिन अर्थात आज (आइतबार) नेपाली बजारमा सुनको भाउ घटेको छ।

शुक्रबार र शनिबारको तुलनामा आज सुन तोलामा ४ सय रुपैयाँले घटेको हो ।

आज सुनको भाउ तोलाको ९९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।

बिहीबार छापावाल सुन प्रतितोला ९९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

आज तेजावी सुन प्रतितोला ९८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ९९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।


यस्तै, आज सुनको भाउ घटेपनि चाँदीको भाउ भने स्थिर छ। आज चाँदी प्रतितोला १३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार पनि चाँदी प्रतितोला १३ सय ५० रुपैयाँमा कारोबार भएको थियो।Gold Price Nepal Market

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular