16.1 C
Kathmandu
Thursday, May 19, 2022
HomeNew Updareयी चीजले ५ मिनेटमै निकाल्छ दाँतमा जमेको फोहार, यसरी गर्नुहोस् प्रयोग- Dental...

यी चीजले ५ मिनेटमै निकाल्छ दाँतमा जमेको फोहार, यसरी गर्नुहोस् प्रयोग- Dental Care Tips

Dental Care Tips

मानिसको अनुहारको सुन्दरताका साथ साथ उसको दाँत पनि सुन्दर हुन आवश्यक छ। एउटा भनाइ छ, मानिसको मुस्कानले उसको सुन्दरताको बयान गर्ने गर्छ। मानिको दाँत सुन्दर, सफा र चम्किलो छ भने यिनीहरुको अनुहारको सुन्दरता झनै बढ्ने गर्छ। यदी मानिसको दाँत पहेँलो, फोहोर जमेको भए उनीहरुको सुन्दरता फिक्का पर्ने गर्छ।

आजभोलिको खानपान र व्यस्त जीवनशैलीका कारण मानिसको दाँत पहेँलो हुने, सड्ने, कालो हुनेलगायतका विभिन्न समस्या देखिन थाल्छन्। आज हामी तपाईलाई दाँतमा जमेको फोहोर निकाल्ने केही घरेलु उपायका बारेमा जानकारी दिदैछौँ । आउनुहोस् जानौँ के हो त्यो उपायः


कागती र पुदिनाको तेल: यदी तपाई दाँतमा जमेको फोहोर र ब्याक्टेरियाबाट छुटकारा पाउन चाहनुहुन्छ भने कागती र पुदिनाको तेलको प्रयोग गर्न सक्नुहुन्छ। यसका लागि तपाईले कागतीको रस र पुदिनाको तेलको मिश्रण तयार पाउर्नुहोस् । त्यसपछि यो मिश्रणलाई रहेक दिन एक, दुई थोपा मुखमा राख्नुहोस् । उसो गर्दा तपाईको दाँत स्वच्छ र सफा बन्ने गर्छ। यसले तपाईको दाँतमा जमेको जतिपनि फोहोर छ त्यो सबै सफा हुने गर्छ। र तपाईको दाँत मोती जस्तै सफा र टलक्क टल्किन थाल्दछ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular