16.1 C
Kathmandu
Tuesday, May 24, 2022
HomeNew Updareआज (आइतबार) घट्यो कि बढ्यो सुनको भाउ ? Nepal Gold Market Pirce

आज (आइतबार) घट्यो कि बढ्यो सुनको भाउ ? Nepal Gold Market Pirce

काठमाडौँ । साताको पहिलो दिन अर्थात आज (आइतबार)नेपाली बजारमा सुनको भाउ झन् उकालो लागेको छ । शुक्रबार तोलामा ५ सय रुपैयाँले बढेको सुनको भाउ आज झन् प्रतितोला ८ सय रुपैयाँले बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार, आज सुनको भाउ तोलाको १ लाख ३०० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाल सुन प्रतितोला ९९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

आज तेजावी सुन प्रतितोला ९९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भएको थियो।


यस्तै, आज सुनको भाउसँगै चाँदीको भाउ पनि बढेको छ। आज चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला १३ सय ५५ रुपैयाँमा कारोबार भएको थियो।

See also  Piles Treatment in Nepali पायल्स भनेको के हो ? पायल्स को उपचार कसरी गर्ने ?
RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular