16.1 C
Kathmandu
Tuesday, May 24, 2022
HomeNew Updareखाली पेटमा यो फल खानुहोस, चश्माबाट मुक्ति पाउनुहोस

खाली पेटमा यो फल खानुहोस, चश्माबाट मुक्ति पाउनुहोस

बच्चा होस् वा बयस्क, अनियमित खानपानका साथै विभिन्न ग्याजेटको अत्यधिक प्रयोगले गर्दा आँखमा लगातार असर परिरहेको हुन्छ । यस्तो जीवन शैलीका कारण आँखामा समस्या देखिने गरेको छ । कतिपय व्यक्तिले चश्माको साहारा विना यो संसारको कल्पाना समेत गर्न सक्दैनन् ।


आज हामी तपाईलाई आँखाको दृष्टि तेजिलो बनाउन प्राकृतिकरुपमा के कस्ता उपाय अपनाउन सकिन्छ भन्ने विषयमा जानकारी दिन गैरहेका छौ । हामीले भनेका यी विधि र उपाय अपनाउने जो कोहीले केही हप्ता वा महिना भित्रमा चश्मा उतार्ने छन्, यो कुरा हाम्रो तर्फबाट ठोकुवा नै भयो ।

See also  के तपाईको बेला-बेला हात वा खुट्टा झमझमाउँछ ? हुनसक्छ यस्तो रोगको संकेत
RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular