16.1 C
Kathmandu
Tuesday, May 24, 2022
HomeNew Updareआज (मंगलबार) ह्वात्तै बढ्यो सुनको भाउ, हेर्नुहोस् तोलाको कति ?- Today's Gold...

आज (मंगलबार) ह्वात्तै बढ्यो सुनको भाउ, हेर्नुहोस् तोलाको कति ?- Today’s Gold Price Kathmandu

काठमाडौँ । साताको तेस्रो दिन अर्थात आज (मंगलबार) नेपाली बजारमा सुनको भाउ ह्वात्तै बढेको छ। सोमबार तोलामा २ सय रुपैयाँले घटेको सुनको भाउ आजभने प्रतितोला ८०० रुपैयाँले बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार, आज सुनको भाउ तोलाको १ लाख ९०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाल सुन प्रतितोला १ लाख १०० रुपैयाँमा कारोबार भएको थियो।

आज तेजावी सुन प्रतितोला १ लाख ४०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ९९ हजार ६ रुपैयाँमा कारोबार भएको थियो।


यस्तै, आज सुनको भाउ बढेसँगै चाँदीको भाउ पनि बढेको छ । आज चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भएको थियो

See also  आज ह्वात्तै घट्यो सुनको भाउ, कति घट्यो तोलाको ? Gold Business
RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular