10 Years

पीपल एक उपचार अनेक अत्याधिक उपयोगी रुख | Peepal a treatment many highly useful stance

Read full article and share link adn comment below. we provide articles on finance business healthcare stock market and many more in nepali The best way to research keywords is by using the Google Adwords Keyword tool and find out the cost per click of your keyword. This will determine how much money you could potentially make from that keyword in a month.

 पीपल एक, उपचार अनेक, आयुर्वेदमा अत्याधिक उपयोगी रुख नेपालको दक्षिणी भागमा पाइने विशेष प्रकारको आयुर्वेद रुखको नाम हो पिपल। यसलाई आयूर्वेदको खजना पनि भनिन्छ। यसले धेरै विरामीको उपचार समेत गर्ने गर्दछन्। गोनोरिया, डाइरिया, नसाको दर्द लगायतका समस्याका लागि यो अचुक मानिन्छ।

 यसकारण मानव स्वास्थ्यको लागि पिपलको उपयोगी यसकार छ। छाला चाउरीपना पर्नबाट बचाउँछ पिपलले मानिसको छाला चारी पर्नबाट बचाउँछ। पपीपलको जरामा रहेको एन्टीअक्सीडेन्ट सबैभन्दा धेरै रहेको हुन्छ। यही गुणको कारणले पिपलको जराले वृद्धावस्थामा हुने चाउरीपनाबाट बचाउँछ।सको जरालाई काटेर पानीमा मिलाइ पिसेर छालामा लाएमा जस्तोसुकै चाउरिएको छाला नरम र मुलायम हुन जान्छ।

दाँत हल्लिन र सड्नबाट जोगाउँछ पीपलको १० ग्राम छाला, कत्था तथा २ ग्राम कालो मरिचलाई पिसेर पाउडर बनाउनुहोस। यही पाउडरलाई मन्जन बनाएर दैनिक दाँत माझेमा दाँत हल्लिन, सड्न र स्वासको दुर्गन्धबाट हटाउँछ। मनमा हर्ष जगाउँछ। दमको रोगीलाई दमदार पीपलको जराभित्र रहेको भागलाईनिकालेर सुकाउनुस्। यसलाई मसिनो बनाएर चूर्ण बनाउनुस्। 

जसले दमरोगीलाई दमदार औषधिको काम गर्नेछ। दमको बिरामीलाई आराम दिन्छ। फाटेको खुट्टालाई जोगाउँछ पीपलको पातलाई दूधमा चोभेर खुटामा लगाउनाले फाटेको खुट्टालाई राहत दिन्छ। छाला पनि नरम बनाउँछ। यसका साथै तालु समे नरम हुन्छ। चर्म रोगमा उपयोगी पिपल बहु रोगको उपचारमा अचुक औषधि मानिन्छ।

यसको नरम पातलाई राम्ररी चपाएर खाएमा छाला सम्बन्धी चर्म रोगमा बहुउपयोगी हुन्छ। घाउ पुर्नलाई प्रभावकारी पीपलको ताजा पातलाई तातो बनाएर घाउमा लेप लगाएमा शरीरमा रहेको जस्तोसुकै घाउ सुख्खा हुन्छ अर्थात निको हुन्छ। यसका साथै धेरै गहिरो घाउ भएमा तातो पातलाई सेलाएर घाउमा लेप लगाएमा केही दिनमै घाउ गरिएर आउँछ। जसले शरीरलाई आराम दिन्छ। पेटको रोगको निदान पिपललाई पत्त नाशक मानिन्छ। यसको मतलब पेटको समस्यासँग सम्बन्धित सबै कब्जियतसँग काम गर्दछ। पित्त बढेमा वा पेटमा ग्यास भरिएमा यसको ताजा पातलाई साँझ विहान एक एक चम्ची सेवन गरेमा पित्तको नाश हुन्छ र पेट ठीक हुन्छ।

सावधान!

यस ब्लगमा उल्लेखित स्वास्थ्य तथा सुन्दरता सम्बन्धि जानकारीहरू आफै अथवा अनुवादित कन्टेन्ट अथवा विभिन्न अनलाइन माध्यम तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। यसबाट प्राप्त हुने फाइदा, विश्वासनीयता एवम हानीहरूको कुनै पनि किसिमको असरहरूको जिम्मेवारी इन्टरनेट खबर डट कम ब्लगले लिने छैन जवाफदेही हुने छैन । कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला सावधानका साथ प्रयोग गर्नुहुन अनुरोध छ। धन्यवाद


© 2012-2022 Basic News.
Designed by Gyanu Basnet