16.1 C
Kathmandu
Tuesday, May 24, 2022
HomeNewsबाबुराम भट्टराईको प्रस्तावः १० वर्षसम्म सहमतिको सरकार चलाउनतर्फ लागौं

बाबुराम भट्टराईको प्रस्तावः १० वर्षसम्म सहमतिको सरकार चलाउनतर्फ लागौं

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषदका अध्यक्ष बाबुराम भट्टराईले १० वर्षसम्म सर्वदलीय सहमतिको सरकार बनाउन प्रस्ताव गरेका छन्।

काठमाडौंमा जारी अर्थशात्रीहरुको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले सर्वदलीय सरकारले मात्रै देशको मुहार फेर्ने धारणा राखेका हुन्।


‘देशको अर्थतन्त्रलाई बलियो बनाउन मेरो विचारमा १० वर्षसम्म सर्वदलीय सहमति सरकार बनाएर जाऊ, नभए प्रत्यक्ष राष्ट्रपतिय सरकार बनाउन लागौं तर यो संसदीय प्रणालीवाट देशको मुहार फेर्न सकिन्’ भट्टराईले भने।

See also  थप १२ जनामा सङ्क्रमण पुष्टि, मृत्यु शून्य
RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular