16.1 C
Kathmandu
Thursday, May 19, 2022
HomeNewsपछिल्लो २४ घण्टामा १५ सङ्क्रमित थपिए, मृत्यु शुन्य

पछिल्लो २४ घण्टामा १५ सङ्क्रमित थपिए, मृत्यु शुन्य

काठमाडौं, चैत १३ गते । पछिल्लो २४ घण्टामा १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तीन हजार ७८० जनाको पीसीआर परीक्षण गर्दा आठ जनामा सङ्क्रमण पुष्टि भएको हो ।


त्यसैगरी, १४ सय ४२ जनाको एन्टिजेन परीक्षण गर्दा ८ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । २४ घण्टामा २१५ जना सङ्क्रमण मुक्त भएका छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा कुनै पनि सङ्क्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular