16.1 C
Kathmandu
Thursday, May 19, 2022
HomeNewsथप २१ जना सङ्क्रमित, ५१ सङ्क्रमण मुक्त

थप २१ जना सङ्क्रमित, ५१ सङ्क्रमण मुक्त

काठमाडौं, चैत २२ गते । पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३२ सय ७८ जनाको पीसीआर परीक्षण गर्दा २१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

त्यस्तै, मन्त्रालयका अनुसार २३ जना नौ जनाको एन्टिजेन परीक्षण गर्दा तीन जनामा सङ्क्रमित पुष्टि भएको छ । साथै पछिल्लो २४ घण्टामा थप ५१ जना सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् ।


२४ घण्टामा मृत्यु शून्य छ । अहिले देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ८१२ छ । २४ घण्टामा १७ हजार ७५५ जनाले खोप लगाएका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular