16.1 C
Kathmandu
Thursday, May 19, 2022
HomeNewsआइतबार सार्वजनिक बिदाबारे आयो यस्तो खबर - public holiday

आइतबार सार्वजनिक बिदाबारे आयो यस्तो खबर – public holiday

काठमाडौं, चैत २६ गते । सरकारले रामनवमीको अवसरमा आइतबार सार्वजनिक बिदा दिएको छ । चैत २४ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार गृह मन्त्रालयले आइतबार सार्वजनिक बिदा भएको सूचना सार्वजनिक गरेको हो ।

गृह मन्त्रालयका सहसचिव एवम् प्रवक्ता फणीन्द्रमणि पोखरेलले सार्वजनिक गर्नुभएको सूचनामा चैत २७ गते आइतबार रामनवमीको अवसरमा सार्वजनिक बिदा दिइएको उल्लेख छ ।


public holiday

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular