16.1 C
Kathmandu
Thursday, May 19, 2022
HomeNewsताप्लेजुङको ओलाङचुंगोला केन्द्रविन्दु भएर भूकम्प Earth Quake

ताप्लेजुङको ओलाङचुंगोला केन्द्रविन्दु भएर भूकम्प Earth Quake

ताप्लेजुङ l नेपालको पूर्वीपहाडी जिल्ला ताप्लेजुङको उत्तरी क्षेत्र ओलाङचुंगोला केन्द्रविन्दु भएर भूकम्प गएको छ।

पोखरा महानगरको मेयर बन्न २३ जनाको उम्मेदवारी दर्ता

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज साँझ ७ः१७ बजे ताप्लेजुङ जिल्लाको ओलाङचुंगोला केन्द्रविन्दु भएर ३.५ रेक्टर स्केलको भूकम्प गएको हो।


उक्त भूकम्प २०७२ सालमा आजैका दिन (वैशाख १२) आएको गोरखा भूकम्पको परकम्प नभई नयाँ भूकम्प भएको केन्द्रले जनाएको छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Most Popular