16.1 C
Kathmandu
Thursday, June 30, 2022
HomeNewsBalen Shah:काठमाडौँमा झन् अघि बढे बालेन, दोस्रोबाट तेस्रो स्थानमा झरे स्थापित

Balen Shah:काठमाडौँमा झन् अघि बढे बालेन, दोस्रोबाट तेस्रो स्थानमा झरे स्थापित

-->

७ जेष्ठ २०७९, शनिबार काठमाडौं । स्थानमा रहेका बालेन शाह(Balen Shah) धेरै अगाडि छन् नेकपा एमालेका उम्मेदवार केशव स्थापितलाई उछिन्दै नेपाली कांग्रेसकी सिर्जना सिंह काठमाडौं महानगरपालिकामा दोस्रो स्थानमा पुग्न सफल भएकी छन् ।

राष्ट्रियसभा जारी मतगणना १९ हपहिलोजार १४९ भोट ल्याएर कांग्रेसकी सिर्जना दोस्रो स्थानमा उक्लिएकी हुन् । सिंह दोस्रो स्थापना उक्लिदा एमालेका स्थापित तेस्रो स्थानमा झर्दै १९ हजार १ सय १३ मतमा सीमित हुन पुगेका छन् ।

पहिलो स्थानमा रहेका बालेन शाह उनीहरूभन्दा धेरै अगाडि छन्, लौरो चुनाव चिन्हसहित स्वतन्त्र उम्मेदवार शाह ३४ हजार ९ सय ४८ मतसहित अग्रस्थानमा छन्
Read also आजको मौसम सम्बन्धि खबर , दिउँसो पनि हावाहुरीसहित वर्षा हुने

मौसम:

budhanilkantha-temple

आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

0
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यस्तता र दौडधूपमा समय बित्नेछ, उता व्ययभार बढ्ने दिन भएकाले तालसाँचो र राखनधरनमा सतर्कता...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -